कमेडियन आयुषको गुनासो– ‘प्रहरीले अपूर्वलाई अझै छोडेन’

नेवा समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । बुधबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले प्रहरीलाई अनुमति दिएको हो । यता अपूर्वलाई नछोडेको विषयमा उनका सहकर्मी तथा कमेडियन आयुष श्रेष्ठले सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन् । उनले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंका बोलाएर अपुर्वलाई छोड्न त परै जाहोस् उल्टै प्रहरीले दुःख दिएको गुनासो साम

सम्बन्धित सामग्री

धामीझाँक्री खोज्दै जापानी कमेडियन

जापानी कमेडियन मानासारी टाकानोले कमेडी गर्दै मुख बिगारेर भने, ‘ओहो ! नेपालीहरू आफ्नो स्वास्थ्यप्रति कति सचेत रहेछन् है। यति तितो घिउकुमारीको जुस पिउन पनि तयार छन्।’...

धरौटीमा छुटे कमेडियन अपूर्व

नेवाः संस्कृतिमाथि मजाक गरेको आरोपमा ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंह दुई लाख पचास हजार धरैटीमा हिरासत मुक्त भएका छन्। उनी गत सोमबारदेखि प्रहरी हिरासतमा थिए।  जिल्ला अदालत काठमाडौंबाट बिहीबार अपुर्व...

अदालतमा पेस भए कमेडियन अपूर्व क्षितिज

कमेडियन अपूर्व क्षितिज सिंहलाई सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा पेस परेको छ । उनको बयान आजै भएर थुनछेक बसहसमेत आजै हुन सक्ने सरकारी वकिलको कार्यालयको भनाइ छ ।

कमेडियन अपूर्वविरुद्ध प्रहरीले चलायो चार मुद्दा

नेवाः संस्कृतिमाथि मजाक गरेको आरोपमा ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहविरुद्ध प्रहरीले चार मुद्दा चलाएको छ । एक सय चार नेवाः अभियन्ताले उनीविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका थिए ।  सर्लाही हरिवनका अपूर्वविरुद्ध...

कमेडियन अपूर्व क्षितिज सिंहलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडाैँ- कमेडियन अपूर्व क्षितिज सिंहलाई बुधबार अदालतमा उपस्थित गराइने भएको छ। कमेडियन सिंहलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएकाे हाे। यसअघि अनुसन्धान सकिएपछि अदालत जानेबेला बिरामी भएपछि उनलाई छाडिएकाे थियाे। कमेडियन सिंहलाई हिजाेमात्रै प्रहरीले पुन: हिरासतमा लिएकाे थियाे। नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेकाले उनीमाथि अनुसन्धान भइरहेकाे छ। कमेडियन सिंहले युट्युब च्यानल कमेडी क्याफेमा […]

भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ। दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो।...

यस्तो छ कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था

कमेडियन राजु श्रीवास्तव विगत १३ दिनदेखि अस्पतालको आईसीयू छन् । उनको अहिलेसम्म होस आएको छैन । विश्वभर रहेका उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसैबीच उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ । यदि यसरी नै सुधार भइरह्यो भने चिकित्सकले एक–दुई दिनमा केही घण्टा भेन्टिलेटर बाहिर राख्ने बताइएको छ ।रिपोर्टका अनुसार कमेडियन कपिल शर्मा, कैलाश खेर, सुनील पाल, शेखर सुमन, जोनी लिभरले राजुको स्वास्थ्यबारे जानकारी लिन दैनिक अपडेटमा छन् । मुख्यमन्त्री योगी आदित्यनाथले पन

के गर्दैछन् स्ट्याण्डअप कमेडियन ?

१० फागुन, काठमाडौं । ‘भरतमणिजी, के छ हालचाल ? कस्तो हुँदैछ स्ट्याण्डअप कमेडी ? अनलाइनखबरको यो प्रश्नमा भरतमणिले जवाफ फर्काए, ‘सबै अस्तव्यस्त छ । बेरोजगार कमेडियन भन्नुपर्‍यो ।’ भरतमणि पौडेल अर्थात् ‘कमेडी च्याम्पियन २’का विजेता । उपाधि जितेपछि उनको केही समय हाईहाई नै भयो । तर जब कमेडी च्याम्पियन २ सकियो, भरतमणिको पनि चर्चा सेलाउन […]

भारतविरोधी कविता वाचन गरेको भन्दै कमेडियन वीर दासमाथि उजुरी

म त्यस भारतबाट आएको हुँ, जहाँ हामी दिनमा महिलालाई पुज्छौँ, तर राति सामूहिक बलात्कार गर्छौँ। माथि उल्लेखित कविता भारतीय कमेडियन वीर दासले एक कार्यक्रममा दिएको प्रस्तुती हो। जुन कविता भारतको दोहोरो चरित्रसँग सम्बन्धित छ। केही दिनअघि भारतका कमेडियन वीर दासले अमेरिकाको एक कार्यक्रममा यो कविता वाचन गरेका थिए। दुईदिनअघि दासले उक्त कवितालाई युट्युव अकाउण्टमा…