भक्तपुर, ३० असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी मंसिर ४ गतेको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले उक्त सरकारमा भक्तपुरको जनप्रतिनिधिले सिंहदरवारको नेतृत्व गर्ने उद्घोष पनि गरेका छन् । एमालेनिकट प्रेस चौतारी नेपाल जिल्ला कमिटी भक्तपुरले आज (आइतबार) आयोजना गरेको एमालेका उम्मेदवारसँग सञ्चारकर्मी विषयक कार्यक्रममा […]