महिला विश्वकप २०२३: इंग्ल्यान्ड फाइनलमा, अस्ट्रेलिया बाहिरियो

इंग्ल्यान्डले नयाँ इतिहास रच्दै बुधबार पहिलो पटक महिला विश्वकपको फाइनल यात्रा तय गरेको छ । युरोपेली च्याम्पियनसमेत रहेको इंग्ल्यान्डले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा सह–आयोजक अस्ट्रेलियालाई ३–१ ले हरायो ।