ग्रान्ड डिजाइन

स्वर्गीय गिरिजाप्रसाद कोइरालाले कुनै ताका ‘ग्रान्ड डिजाइन’ भन्ने वाक्यांशलाई जनजिब्रोमा फैलाइदिए । राजनीतिमा चासो राख्ने सामान्य व्यक्तिदेखि स्वनामधन्य विश्लेषकसम्म ‘ग्रान्ड डिजाइन’को चर्चामा व्यस्त रहे । अनौठोचाहिँ के भयो भने ‘ग्रान्ड डिजाइन’ सबैले नाम सुनेको तर कसैले नपढेको उपन्यासजस्तो भयो । अझ भनौं, यो आवरणसम्म देखिएको तर भित्री पृष्ठ नपल्टाइएको चर्चित साहित्यिक कृतिजस्तो बन्नपुग्यो । आखिर […] The post ग्रान्ड डिजाइन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भारतमा किया सेल्टोस फेसलिफ्ट कार सार्वजनिक, ३२ प्रकारका सुरक्षा सुविधा !

भारत । किया इन्डियाले भारतमा मध्यम आकारको SUV Seltos को फेसलिफ्टेड संस्करण सार्वजनिक गरेको छ । नयाँ कार प्यानोरामिक सनरुफ, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम लेभल टु (एडीएएस-२) र ३२ भन्दा बढी सुरक्षा सुविधाहरूसहित आउने जनाइएको छ । यसबाहेक कारको बाहिरी डिजाइन र भित्री भागमा केही परिवर्तन गरिएको छ । Seltos फेसलिफ्टको लागि बुकिङ जुलाई १४ मा शुरू हुनेछ । कम्पनीले कारको मूल्य भने अझै खुलाएको छैन । कारको शुरु मूल्य भारतीय १० लाख रुपैयाँ हुने अनुमान गरिएको छ । कार तीन भेरियन्ट एक्स-लाइन, जीटी-लाइन र टेक-लाइनमा उपलब्ध छ । कारमा ८ कलर र २ डुअल टोन कलर विकल्प हुनेछन् । मध्यम आकारको एसयूभी सेग्मेन्टमा यसले मारुती ग्रान्ड भिटारा, हुन्डाई क्रेटा, स्कोडा कुशाक, टोयोटा हाइराइडर, फक्सवागन टिगुन, एमजी एस्टर र सिट्रोन सी-३ एयरक्रससँग प्रतिस्पर्धा गर्नेछ । किया सेल्टोस फेसलिफ्ट  सेल्टोसमा १८ इन्चको ह्वील, डुअल जोन क्लाइमेट कन्ट्रोल, एलईडी लाइट, भेन्टिलेटेड सिट, वायरलेस चार्जिङलगायत सुविधा रहेको कम्पनीको दाबी छ । २०२३ किया सेल्टोस फेसलिफ्टले सिमलेस डुअल डिस्प्ले पाउनेछ, एउटा इन्फोटेनमेन्टको लागि र अर्को इन्स्ट्रुमेन्ट क्लस्टरको लागि ।  किया सेल्टोस फेसलिफ्ट : बाहिरी डिजाइन  कोरियन कम्पनीले चार वर्षपछि सेल्टोस अपडेट गर्दैछ । हालको मोडलको तुलनामा २०२३ किया सेल्टोसमा धेरै परिवर्तन गरेको छ । टिजरले कारको ORVM पछि अगाडि प्रोफाइलमा नयाँ डिजाइन गरिएको ग्रिल र आकर्षक देखिने LED डेटाइम रनिङ ल्याम्पहरू (DRLs) रहेको छ।  किआ सेल्टोस फेसलिफ्ट : इन्टेरियर डिजाइन सेल्टोस फेसलिफ्टको केबिनले नयाँ जडान भएको डुअल डिजिटल डिस्प्ले सेटअप छ, जसमा इन्फोटेनमेन्ट प्रणाली र सबै नयाँ डिजिटल कलर TFT इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसको स्टेयरिङ ह्विल हालको मोडल जस्तै देखिन्छ तर नयाँ सेन्ट्रल एसी भेन्टमुनि रहेको डुअल जोन क्लाइमेट कन्ट्रोल युनिटको डिजाइन परिवर्तन गरिएको छ । यसबाहेक, कार अब डुअल प्यानोरामिक सनरुफले सुसज्जित हुनेछ । किया सेल्टोस फेसलिफ्ट : इन्जिनमा विकल्प  2023 Seltos हालको मोडेल जस्तै १.५ लिटर ४ सिलिन्डर पेट्रोल र डिजेल इन्जिनद्वारा संचालित हुनेछ । यो इन्जिनले पेट्रोलमा ११५ पीएस र डिजेलमा ११६ पीएस पावर उत्पादन गर्छ । ट्रान्समिसनका लागि पेट्रोल इन्जिनमा ६ स्पीड एमटी र सीभीटी अटोमेटिक गियरबक्स उपलब्ध छ भने डिजेल इन्जिनमा ६ स्पीड आईएमटी र ६ स्पीड एटी गियरबक्सको विकल्प मात्र उपलब्ध हुनेछ । कारले १.४ लिटर टर्बो पेट्रोल इन्जिनको सट्टा किआबाट प्राप्त १.५ लिटर टर्बो पेट्रोल इन्जिन पनि पाउनेछ, जसले १६० पीएस पावर र २५३ एनएम टर्क जेनेरेट गर्छ । यस इन्जिनमा ६ स्पीड आईएमटी र ७ स्पीड डीसीटी गियरबक्स उपलब्ध हुनेछन्। २०२३ किया सेल्टोसका सुविधाहरू  यसमा स्वायत्त आपतकालीन ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट पत्ता लगाउने जस्ता थप कुराहरू समावेश हुन सक्छन् । ६ एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, एबीएस विथ ईबीडी, ट्र्याक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, चाइल्ड आईएसओफिक्स एन्कोरेज जस्ता अन्य सुरक्षा सुविधाहरू पनि उपलब्ध छन् । यसका अलावा कारमा पहिलेजस्तै भेन्टिलेटेड फ्रन्ट सिट, एम्बियन्ट लाइटिङ र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सुविधाहरू पनि उपलब्ध हुनेछन् ।

मिस ग्रान्ड बेल्जियममा नेपाली फेसन डिजाइनरको ड्रेस

लुभेन । मिस ग्रान्ड बेल्जियममा नेपाली नेपाली फेसन डिजाइनरको दबदबा रह्यो । दोश्रो पटक बेल्जियममा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता मिस ग्रान्ड बेल्जियमका प्रतिस्पर्धीको ड्रेस डिजाइन नेपाली फेसन डिजाइनर आरती प्रधान काफ्लेले गरेकी हुन् । मिस ग्रान्ड बेल्जियमको अफिसियल ड्रेस डिजाइनर रहेकी आरतीले तयार गरेका पहिरनहरुमा फाइनल राउन्डमा पुगेका सुन्दरीहरुले क्याटवाक गरेका थिए । प्रधानले बेल्जियमको प्रतिष्ठित […] The post मिस ग्रान्ड बेल्जियममा नेपाली फेसन डिजाइनरको ड्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने ‘ग्रान्ड डिजाइन’ कुन विदेशी शक्तिको ?

काठमाडौं, १२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विदेशी शक्तिको ग्रान्ड डिजाइनबाट प्रधानमन्त्रीबाट हटाएको बताएका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई ग्रान्ड डिजाइनको मतियार आरोप लगाए । ‘उनीहरुले त्यो तहको ग्रान्ड डिजाइन गर्न सक्नु भएन कसैले लगायो,’ ऋषि धमलाले प्रचण्ड […]

सांसदले सोधे-मदन भण्डारी राजमार्ग तराईमा पानी सुकाउने ग्रान्ड डिजाइन त होइन ?

२० मंसिर, काठमाडौं । सांसद रमेशप्रसाद यादवलाई चुरे क्षेत्रबाट 'मदनभण्डारी राजमार्ग' बनाउन लागिएकोमा पटक्कै चित्त बुझेको छैन । यो योजना चुरे क्षेत्रको संवेदनशीलतालाई आघात पुग्ने गरी ल्याइएको उनको बुझाइ छ । चुरेको मुटुबाट किन राजमार्ग बनाउनुपरेको …

डाक्टर केसीको अनसन कम्युनिष्ट सरकारविरुद्धको ग्राण्ड डिजाइन : योगेश भट्टराई

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले डा. गोविन्द केसीको अनसन बहुमत प्राप्त कम्युनिष्ट सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको गम्भीर आरोप लगाउनु भएको छ । सरकारविरुद्धको राजनीतिक ग्रान्ड डिजाइन भएकाले केसीको अनसनलाई कांग्रेसले प्रतिरक्षा गरिरहेको नेता भट्टराईको तर्क छ । उहाँले डाक्टर केस...