माओवादी नेताको एमालेलक्षित प्रश्न– गणतन्त्रको दुध चाहीँ खाने रगत र पिप बगेको जिम्मा नलिने ? (भिडियोसहित)

काठमाडौं, २५ फागुन । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रपति निर्वाचनकै दिन प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा पेसी तोकिनु ग्रान्ड डिजाइन भएको आरोप लगाएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति निर्वाचन र प्रचण्डविरुद्धको रिटमा पेसी एकै दिन तोकिनुलाई संयोग […]

सम्बन्धित सामग्री