पोखरा २२, भदौं । पोखरामा सम्पन्न भएको प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ को उपाधि काठमाण्डौंका राजन लामाले जितेका छन् । मंगलबार भएको फाइनल खेलमा लामाले आफ्ना निकतम प्रतिद्धन्दी काठमाण्डौंकै मिलन तामाङलाई वेष्टअफ थट्टीनमा ७–३ को स्कोरले पराजित गर्दै उपाधि जितेका हुन् । प्रतियोगिताको बिजेतालाई १ लाख ५१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल […]