चुनावी कार्यक्रममा सहभागी हुन बुधबार गृह जिल्ला डडेल्धुरा जाँदै देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला जाने भएका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै

काठमाडाैँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । हिजाे मंगलबार बेलुकी धनगढी पुगेका प्रधानमन्त्री देउवा आज आफ्नो गृहजिल्ला जान लागेका हुन् । उनकाे याे गृहजिल्ला भ्रमण निर्वाचन लक्षित भएकाे बताइएकाे छ । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन […]

प्रधानमन्त्री देउवा बुधबार गृह जिल्ला डडेलधुरा आउँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला आउने भएका छन् । भोलि डडेलधुरा आएर कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले

प्रधानमन्त्री देउवा बुधबार गृहजिल्ला जाने

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला जाने भएका छन् । देउवा भोलि डडेल्धुरा पुगेर गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने तय भएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने […]

डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाकाे स्वागतमा प्रतिस्पर्धी सागर ढकाल

धनगढी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुगेका छन् । बुधबार धनगढी पुगेका देउवा बिहीवार दिउँसाे हेलिकाेप्टरमार्फत डडेल्धुरा पुगेका हुन् । डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ । अहिले जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामालाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा पुगेका हुन् । सदरमुकाममा आयाेजित […]

भद्रपुर विमानस्थलमा केपी ओली र विश्वप्रकाशको जम्काभेट

१९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मावीच भद्रपुर विमानस्थलमा जम्काभेट भएको छ । दशैं मानेर गृह जिल्ला झापाबाट काठमाडौं फर्कने क्रममा बुधबार भद्रपुर एयरपोर्टमा ओली र शर्माको भेट भएको थियो । एयरपोर्टमा दुई नेताबीच करिब ४५ मिनेट संवाद भएको झापाका एक कांग्रेस नेताले जानकारी दिए । […]

ओलीले लगाए राष्ट्रपतिको हातबाट दशैंको टीका

१९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टीका लगाएका छन् । केही दिनदेखि गृह जिल्ला झापामा रहेका ओली बुधबार दिउँसो मात्र काठमाडौं आएका थिए । उनी पत्नी राधिका शाक्य र एमाले नेताहरुसहित शीतल निवास पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधरण तथा विशिष्टहरुलाई दशैंको टीका लगाइदिएकी छन् । […]

सबै तह मिलेर पर्यटकीय सम्भावना क्षेत्र विकास गर्नुपर्छ: अध्यक्ष नेपाल

बुधबार गृह जिल्ला रौतहटको राजदेवी, गौर र गरुडामा पर्यटकीय सम्भावनाका क्षेत्रहरुको स्थलगत अवलोकनपछि पूर्व प्रधानमन्त्री नेपालले संस्कृति तथा पर्यटन मन्त्रालयमाआफ्नै पार्टीको मन्त्री रहेकाले काम गर्न सजिलो हुने बताएका छन्।...

स्थानीय चुनावअघि प्रचण्डको चितवन रणनीति : लालपुर्जा वितरणदेखि शिलान्याससम्म

चितवन – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । आज पनि […]

गृह जिल्लामा प्रधानमन्त्रीविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन

आफ्नै गृह जिल्ला झापामा प्रधानमन्त्री केपी शर्माओली विरुद्ध  विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । बुधबार पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारा लगाउँदै प्रदर्शन गरेका हुन् । बुधबार साँझ बिर्तामोडको मुक्ति चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पदीय मर्यादा बिर्सिएर जथाभावी बोल्न थालेको भन्दै विद्यार्थीहरूले कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाएर सांकेतिक विरोध जनाए ।कुकुरलाई भ्याक्सिन लगाउने क्रममा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो । प्रदर्शनका क्रममा विद

करण र सुवास गृह जिल्ला बागलुङमा सम्मानित

क्रिकेटर करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित हुनुभएका छन् । बागलुङ नगरपालिकाले बुधबार राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मानित गरेको हो ।