द्वन्द्व बढेसँगै इजरायली सहरमा संकटकाल घोषणा

२९ वैशाख, काठमाडौं । इजरायलले इजरायली सेना र प्यालेस्टाइनीहरुबीच भएको द्वन्द्व बढेसँगै लोड सहरमा संकटकाल घोषणा गरेको छ । उक्त सहरमा इजरायली अरबीहरुको कारण अशान्ति फैलिनसक्ने जोखिम बढेसँगै इजरायलले उक्त सहरमा संकलकाल लगाइएको हो । अहिले इजरायलमा दुवैतर्फबाट आक्रमण भइरहेको छ । उक्त आक्रमणमा परी अहिलेसम्म कम्तीमा ४० जनाको मृत्यु भएको बीबीसीले बताएको छ । […]

सम्बन्धित सामग्री

श्रीलंकामा सरकार विरोधी प्रदर्शन बढेसँगै संकटकाल घोषणा, जनजीवन कष्टकर

काठमाडौं । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले संकटकालको घोषणा गरेको छ । आर्थिक संकट भएसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरुविरुद्ध सर्वसाधारणले आक्रमणको प्रयास गरेसँगै सरकारले देशव्यापी सुरक्षाका लागि भन्दै संकटकालको घोषणा गरेको हो । सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरुको मर्मतका लागि भन्दै […]

कोरोना बढेसँगै सिड्नीमा संकटकाल घोषणा

कोरोनाभाइरसका संक्रमितहरु थपिएसँगै केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स राज्य सरकारले महामारी न्युनिकरणका लागि शुक्रबार संकटकाल घोषणा गरेको हो।

अष्ट्रेलियाको भिक्टोरियामा संकटकाल घोषणा

१८ साउन, काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा संकटकाल घोषणा गरिएको छ । साथै लकडाउनको नयाँ नियम लागू गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाको उक्त राज्यमा संकटकाल घोषणा गरिएको हो । भिक्टोरियाका …

लकडाउनको तीन महिनापछि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

काठमाडौं- सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड १९ हेल्थ सेक्टर इमर्जेन्सी...

इटालीमा संकटकाल घोषणा

कोरोना भाइरसको प्रकोप तीव्र रुपमा फैलिएपछि इटालीले संकटकाल घोषणा गरेको छ ।  भाइरसको प्रकोप बढेसँगै यसअघि