प्रधानमन्त्रीमा माओवादी केन्द्रको दाबी स्वाभाविक छः मुक्ति प्रधान

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता मुक्ति प्रधानले रेशम चौधरीको मुद्दामा पुनर्विचार आवश्यक रहेको बताएका छन् । ‘टीकापुर घटना दुःखद हो । तर यसलाई आपराधिकभन्दा पनि अप्रत्यासित भन्नुपर्छ । यसमा न्यायपालिकाको आफ्नै खालको निष्कर्ष छ । तर सरकारले माफी मिनाहाको प्रक्रियामा निर्णय गर्न सक्छ । यसबाट रेशम चौधरी दोषमुक्त त हुँदैनन् । […]

सम्बन्धित सामग्री

माओवादीलाई ठेगान लगाउँछु भन्नु दिवास्वप्न हाे : मुक्ति प्रधान

काठमाडौं, कात्तिक ११ । नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले शान्तिप्रक्रियामा किचकिच गरेर दसथरी अपव्याख्या नगर्न चेतावनी दिएका छन् । शान्तिप्रक्रिया सत्तापक्ष वा प्रतिपक्षकाे मात्र नभएर राष्ट्रकाे विषय हाे । युद्धमा माओवादी मात्र थियाे ? माओवादीलाई दबाउने पक्ष थिएन र ! अब माओवादीलाई ठेगान लगाउँछु भन्नु दिवास्वप्न हाे,´ नेपाली रेडियाे नेटवर्ककाेनेपाली बहस´ का लागि […]

कुनै दलविशेषको राष्ट्रपतिको औचित्य छैन– मुक्ति प्रधान

काठमाडौं, १५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं कानुनविद् मुक्ति प्रधानले नेपालको हित र संविधानप्रति प्रतिबद्ध रहेको व्यक्ति राष्ट्रपति बन्नु बन्नुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले विगतका राष्ट्रपतिहरु सक्रिय भूमिकामा आउन खोजेको र संविधानको बर्खिलापमा गएको भन्दै दल […]

माओवादीबाट काठमाडौ–७ मा मुक्ति प्रधान सिफारिस

नेकपा माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा पूर्व महानयायाधीवक्ता समेत रहेका मुक्ति प्रधानलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।  उक्त क्षेत्रबाट प्रधानलाई माओवादीले एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।त्यस्तै उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’तर्फ कुलबहादुर महर्जन र प्रदेशसभा ‘ख’तर्फ शिव कोइराला ‘ज्वाला उम्मेदवारका रुपमा सिफारिस भएका छन् भने महिलातर्फ कोपिला कुवँरको नाम सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ । काठमाडौ ७ म

सर्वोच्चको फैसलाबारे कानुन व्यवसायीसँग छलफल गर्दै प्रचण्ड-नेपाल

अहिले सिंहदरबारमा भइरहेको छलफलमा प्रचण्ड-माधव समूहका नेतासहित कानुन व्यवसायीहरू शम्भु थापा, मुक्ति प्रधान, रमण श्रेष्ठ,टीकाराम भट्टराईलगायत छन्।