विधिको शासन चाहनेहरु वर्तमान सरकारको कामकारबाहीबाट आँत्तिनहुँदैनः पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले अहिलको सरकारले देशमा समृद्धि सुशासन र सामाजिक न्याय चाहेको बताए । प्रतिगनको खतराको विरुद्धमा गठबन्धन सरकार बनेको उनको भनाई छ । ‘अहिलेको प्रतिगमनको खतराको विरुद्धमा गठबन्धनको सरकार छ । यो गठबन्धनको सरकार सम्पूर्ण लोकतन्त्रवादीहरु जो यो देशको समृद्धि चाहन्छन्, यो देशमा सुशासन […]

सम्बन्धित सामग्री