फ्रान्सका फरवार्ड विश्वकपबाट बाहिर

एजेन्सी – याे सिजन उच्च लयमा रहेका प्रभावशाली फरवार्ड क्रिस्टोफर एनकुन्कु फ्रान्सको विश्वकप टोलीबाट बाहिरिएका छन् । प्रशिक्षण दौरान खुट्टामा चोट लागेपछि उनी विश्वकपबाट बाहिर रहने भएका हुन् । २५ वर्षीया एनकुन्कु यो सिजन जर्मन बुन्डेसलिगा क्लब आरबी लाइप्जिगका शीर्ष गोलकर्ता हुन् । यो सिजन बुन्डेसलिगाको १५ खेलमा १२ गोल गरेका छन् । मंगलबार प्रशिक्षण […]

सम्बन्धित सामग्री

बेन्जेमाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

फ्रान्सका फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यासको घोषणा गरेका छन् ।

फ्रान्सका खेलाडी करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाण्डाै - फ्रान्सका खेलाडी करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका ३५ वर्षका बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । कतार विश्व कप फुटबल प्रतियोगितामा चोटका कारण उनले खेलेनन् । फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । त्यसको भोलिपल्ट हिजो बेन्जिमाले सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका हुन् । फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्ब...

फ्रान्सका फरवार्ड एम्बाप्पेलाई विश्व कपको गोल्डेन बुट

काठमाण्डाै - फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । फाइनलमा उनले ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि उपाधि जिताउन भने सकेनन् । एम्बाप्पे लगातार दोस्रो पटक विश्व कप जित्न असफल रहे । चार वर्षअघि रुसमा भएको विश्व कप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई अर्जेन्टिनाले उपाधि दोर्होयाउनबाट रोकेको हो । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रह्यो । यससँगै विश्व कप फुटबलमा एम्ब...

फाइनलमा ह्याट्रिक गोल गरेका एमबाप्पेले जिते गोल्डेन बुट

फ्रान्सका फरवार्ड तथा फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गोल गरेका केलियन एमबाप्पेले सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका छन् ।

विश्वकपको ‘सपना’ साकार पार्ने एमबाप्पेको ध्यान

फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्वकपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटरफाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ । २३ वर्षीय …

लेवान्डोस्कीविरुद्ध सचेत फ्रान्स

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्दैछ । खेलको अघिल्लो दिन फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्प्सले फरवार्ड रोबर्ट लेवान्डोस्कीबारे आफ्नो टोली सचेत रहेको बताए । प्रशिक्षक डेस्च्याम्प्सले पोल्यान्डविरुद्ध खेल सहज रुपमा लिन नसकिने बताए । ‘विश्वकपमा आएपछि सहज भन्ने हुँदैन । खेल जित्न नसकेपनि अन्त्यसम्म हरेक […]

बेन्जेमा पनि विश्वकपबाट बाहिर

एजेन्सी – फ्रान्सका स्टार फरवार्ड करिम बेन्जेमा आज (आइतबार) देखि शुरु हुने फिफा विश्वकप कतार २०२२ बाट बाहिरिएका छन् । प्रशिक्षण दौरान तिघ्रामा चोट लागेपछि बेन्जेमा विश्वकप गुमाउने अर्का ठुला नाम हुन् । क्रिस्टोफर एनकुन्कु पनि बाहिरिएका छन् । उनको स्थानमा रान्डल कोलो मुआनीलाई टोलीमा समावेश गरिएको छ । चोटकै कारण मिडफिल्डर पउल पोग्बा र […]

फ्रान्सका एनकुन्नुकु चोटका कारण विश्वकपबाट बाहिरिए

३० कात्तिक, काठमाडौं । फ्रान्सेली फरवार्ड क्रिस्टोफर एनकुन्कुले चोटका कारण कतारमा हुने फिफा विश्वकप गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा खुट्टामा चोट लागेपछि उनले अन्तिम समयमा आएर विश्वकप गुमाउने भएका हुन् । ‘प्रशिक्षणमा घाइते क्रिस्टोफर एनकुन्कुले विश्वकप गुमाउनु परेको छ । सम्पूर्ण टिमले क्रिस्टोफरको दु:खलाई अनुभव गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’ फ्रान्स […]

फ्रान्सले थुरामलाई टोलीमा समेट्यो

एजेन्सी – साविकको विश्व विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ का लागि फरवार्ड मार्कुस थुरामलाई टोलीमा समेटेको छ । योसँगै फ्रान्सको टोलीले पूर्णता पाएको छ । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले गत साता २५ सदस्यीय टोलीको घोषणा गर्दै एक खेलाडी अर्काे साता थप्ने बताएको थियो । चोटका कारण प्रेसनेल किमपेम्वे बाहिरिदा अनक्याप्ड एक्सेल डिसासीलाई पनि […]

चेल्सीका फरवार्ड जिरौड मिलानसँग अनुबन्ध

एजेन्सी। चेल्सीका फरवार्ड ओलिभर जिरौड औपचारिक रूपमा इटालियन क्लब एसी मिलानसँग अनुबन्ध भएका छन्। जिरौड कति रकममा मिलान गएका हुन भन्ने खुलाइएको छैन। फ्रान्सका ३४ वर्षे जिरौड २०१८ जनवरीमा आर्सनलबाट १ करोड ८० लाख पाउन्डमा चेल्सी गएका थिए। जिरौडले गत सिजन चेल्सीबाट ३१ खेलमा ११ गोल गरेका थिए। उनले प्रिमियर लिगमा आठ खेल मात्र खेलेका छन्।