काठमाडौँ। काठमाडौँ महानगरपालिकाको लागि नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितले माफी मागेका छन्। मंगलबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले माफी मागेका हुन्।
उनले आफूले बोलेका केही कुराहरुले कसैलाई दुःख परेको भए माफी मागी मागेका हुन्।