सुनसरीको धरान उपमहागरपालि–१५ स्थित पूर्वेली पथमा कुटपिट गरेर डकैती गर्दा एकजनाको मृत्यु भएको छ । ३ जनाको समुहमा रहेका लुटेराको आक्रमणबाट पूर्वेली पथमा बस्ने ८४ वर्षीया गोविन्दमाया विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।वैशाख ११ गते शनिबार विश्वकर्माको घरमा ३ जना लुट्न गएका थिए । लुटेराको कुटप...