उपेन्द्र पक्षले पारित गर्‍यो संसदीय दलको विधान, अर्को बैठकले दलको नेता र मन्त्रीको नाम टुंगो लगाउने

जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र पक्षको संसदीय दलको बैठकले संसदीय दलको विधान सर्वसम्मतिले पारित गरेको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो बसेको दलको बैठकमा उपेन्द्र(बाबुराम पक्षका सांसदको उपस्थिति थियो।  दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउने छ ।

सम्बन्धित सामग्री

गठबन्धनको बैठकपछि रास्वपाले मन्त्रीकाे नाम टुंगो लगाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनको बैठकपछि मन्त्रीको नाम टुंगो लगाउने भएको छ ।

लुम्विनी प्रदेश सरकारमा मन्त्रीको टुंगो लाग्यो

संघिय मन्त्रीपरिषद् विस्तार भएको दुई दिन पछि लुम्विनी प्रदेश सरकारका लागि पनि गठबन्धन पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाए पछि  आज मन्त्रिपरिषद विस्तार गरी सफथ गराउने कार्यक्रम तय भएको छ ।

कांग्रेसले चार मन्त्रीको नाम टुंगो लगायो

नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तारका लागि नयाँ बन्ने मन्त्रीको नाम टुंगो लगाएका हुन्। रक्षा मन्त्रीमा मिनेन्द्र रिजाल,...

पौडेल पक्षले दुई मन्त्रीको नाम टुंगो लगायो

काँग्रेसभित्रको रामचन्द्र पौडेल पक्षले दुई मन्त्रीको नाम टुंगो लगाएको छ । नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम मन्त्रीको रुपमा पौडेल पक्षले टुंगो लगाएको हो ।यस्तै कृष्ण प्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

मन्त्रीको नाम टुंगो लागेसँगै दलहरुभित्र भाँडभैलो

काठमाडौं, २२ असोज । सत्ता गठबन्धनका दलहरुमा मन्त्रीको टुंगो लागेको छ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाहेक सबैले मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । मन्त्रीको टुंगो लगाउन दलहरुलाई निकै सकस परेको छ । टुंगो लागेपछि व्यापक असन्तुष्टि देखिएको छ । नेपाली काँग्रेसको पौडेल समूहले २ मन्त्रीको टुंगो लगाउन सकेको छैन । त्यहाँ विभिन्न […]

जसपाले टुंग्यायो मन्त्रीको नाम

जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीको नाम टुंगो लगाएको छ। जसपाले आज बिहान पार्टीको तर्फबाट सरकारमा जाने चार जनाको नाम टुंगो लगाएको हो। स्रोतका अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रमोद...

मन्त्रिपरिषद् विस्तारः कांग्रेसमै जुटेन सहमति

गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रसहितका दलले सरकारमा थपिने मन्त्रीको नाम तय गरेका छन्। तर सरकारको नेतृत्व गर्दै आएको कांग्रेस मन्त्रीको नाम टुंगो लगाउन असफल भएको छ।...

माओवादीले टुंग्यो मन्त्रीको नाम (सूचीसहित)

नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ। वुधबार बसेको स्थायी समितिले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो।  माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज...

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक बस्दै

सोही अनुसार मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ भने कांग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ ।