म्याग्दीको ठाउँठाउँमा पहिरो : ३ जनाको मृत्यु, ३१ जना वेपत्ता

काठमाडौं : म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। ३१ जना बेपत्ता छन्। ७ जना घाइतेको उपचार भइरहेको छ। बुधवार रातिदेखिको अविरल वर्षाका कारण म्याग्दीका सयौं ठाउँमा बाढी पहिरो गएको छ। बाटोभरी पहिरो हुँदा जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अधिकारीहरु घटनास्थल पुग्न सकेका छैनन्। बाढी र

सम्बन्धित सामग्री

पहिरो खस्दा लत्रिएको बिजुलीको तारबाट बसमा लागेको थियो करेन्ट

२१ असार दाङ । दाङबाट रोल्पा जादै गरेको बसमा बिहीबार विहान करेन्ट प्रवाह हुँदा ३ जनाको मृत्यु भयो । रा १ ख ८३४ नम्बर बस राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोलामा पुग्दा बसमा एक्कासी करेन्ट प्रवाह भएको थियो । करेन्ट लागेर रोल्पाको गंगादेब गाउँपालिका–४ का ७० वर्षीय बाबु बलराम डाँगी र उनका छोरा ४० […]

काठमाडौंको चन्द्रागिरीमा पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

काडमाडौं । काडमाडौंको चन्द्रागिरीमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा गएराति पहिरो खसेको थियो । उक्त पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि मध्यरातमा पहिरो खसेको र ध्यान केन्द्र पुरिएको थियो । […]

चन्द्रागिरिमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु, सबैको सनाखत

काठमाडौंको चन्द्रागिरिमा रहेको ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

अपडेट : काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

काभ्रेको बेथानचोक गाउँपालिकामा गएराती खसेको पहिरोमा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ चलालमा गएराती परेको वर्षाका कारण खसेको पहिरोले एक घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजेर ३० मिनेट जाँदाको समयमा बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित ढुंगा खानी नजिकै पहिरो खसेको थियो । उक्त पहिरोले घर पुरिँदा सो घरमा सुतिरहेका ६५ वर्षीया ठुलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया

अछाम पहिरो : एकै परिवारका ३ जनाको मृत्यु

९ साउन, काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय पदम सिंह विष्टको घर पुरिँदा उनका परिवारका सदस्यहरूको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको […]

पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार

पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।  पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले रुपलालका काका ७१ वर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो । पहिरोमा पुरिएर ५५ वर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनको ४२ वर्षीया श

ताप्लेजुङ र धादिङमा पहिरो, ३ जनाको मृत्यु

ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।  ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुर्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यशोधा अधिकारी रहेका छन् । पहिरोमा पुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ ।

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

रोल्पा।रोल्पा नगरपालिका–९ ह्वामा बस्ने ४० वर्षीय टिका सिंह बुढा मगरको घरमा मंगलबार राति पहिरो आउँदा पुरिएर ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ८६ वर्षीया कर्तिमा बुढा, १८ वर्षीया सुशीला बुढा मगर र १५ वर्षीया श्यामकला बुढा रहेका छन्। पहिरोका कारण घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उद्दार गरेको थियो।

देशभर बाढी पहिरो : ३ जनाको मृत्यु, ७ जना बेपत्ता

काठमाडौं : केही दिनदेखि लगातार आएको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरो गएको छ। पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङख्या तीन पुगेको छ। सिन्धुपाल्चोक, बाजुरा र सल्लाहीमा बाढी पहिरोबाट एक एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 'सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापन गर्न खटिरहेको छ। अहिलेसम्म…

बागलुङमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु

१२ असार, काठमाडौं । बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र …