नेपाली सेनाद्वारा बम निष्क्रिय

कैलालीको टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमकाअनुसार उक्त बम दिउँसो ४ बजे नाला खन्ने क्रममा फेला परेको हो ।

सम्बन्धित सामग्री

दैलेखको आठबीसमा सकेट बम भेटियो

दैलेख । दैलेखको आठबीस नगरपालिका–६ रोलमा सकेट बम भेटिएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहका अनुसार खनजोतको क्रममा स्थानीयले सकेट बम फेला पारेका हुन् । उनले भने, ‘पहिला […]

दैलेखको आठबीसमा सकेट बम भेटियो, सेनाद्वारा डिस्पोजको तयारी

सुर्खेत । दैलेखको आठबीस नगरपालिका- ६ रोलमा सकेट बम भेटिएको छ । स्थानीय नन्दकृष्ण आचार्यका अनुसार नेपाली सेना, नेपाल प्रहरीको टोली त्यहाँ पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम निष्क्रिय गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले खनजोतको क्रममा स्थानीयले सकेट बम भेटेको बताए । […]

सिस्ने–२ मा भेटिएको सकेट बम निष्क्रिय

रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय गरिएको छ । कालो प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा बिहीबार फेला परेका सकेट बम आज शुक्रबार दिउँसो सेनाले निष्क्रिय गरेको हो ।  ड्रमबाहिर दुई वटा र ड्रमभित्र अनुमानित आठ गरी करिब १० वटा सकेट बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्क्रिय गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जान

कलंकी नजीकै दुई वटा कुकर बम फेला

काठमाडौं, फागुन ६ । काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम फेला परेका छन् । कलंकीस्थित ढुंगेअड्डामा झोलामा राखेको अवस्थामा बम भेटिएको हो । बम रहेको पत्ता लाग्ने वित्तिकै उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर सुरक्षित गरेको छ । बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गरिरहेको छ । बम […]

डडेल्धुराका दुई वडा कार्यालयमा फेला परेका बम निष्क्रिय, फोटो

डडेल्धुरा : डडेल्धुराका दुई ठाँउमा आइतबार बिहान फेला परेका दुई वटा बम निष्क्रिय पारिएको छ। जिल्लाको परशुराम नगरपालिका–९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा फेला परेका आइडी बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो। नेपाली सेना २५ बाहिनी भगतपुर, कञ्चनपुरको बम डिस्पोजल टोलीले दिउँसो कार्यक्रममा भेटिएका...

काठमाडौंमा बम आतंक, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास क्षेत्रमै बम

काठमाडौंमा बम आतंक बढेको छ। सोमबार प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै चुनावविरोधी पक्षले बम राखेका छन्। अत्याधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडि नै बम फेला परेको हो। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।…

पल्लोटारमा भेटिएकाे बम निष्क्रिय

फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार निष्क्रिय पारेको छ । पल्लोटार जाने बाटोमा भेटिएको बम सोही टोलीले निष्क्रिय पारेकाे हो ।

पाँचथरमा बम भेटियो, सेनाद्वारा निष्क्रिय

पाँचथर । फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले आज निष्क्रिय पारेको छ । पल्लोटार जाने बाटोमा...

मेनुका ढुंंगाना

अछामको ढकारी गाउँपालिकामा बम फेला परेको छ । नेपाली सेना र नेपाल प्रहरीद्वार निष्क्रिय पारिएको प्रहरी प्रमुख डिएस्पी निरन्जनदत्त भट्टले जानकारी दिए ।