काठमाडौंमा बम आतंक, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास क्षेत्रमै बम

काठमाडौंमा बम आतंक बढेको छ। सोमबार प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै चुनावविरोधी पक्षले बम राखेका छन्। अत्याधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडि नै बम फेला परेको हो। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।…

सम्बन्धित सामग्री

कता पुग्यो ललिता निवास प्रकरण ?

नक्कली गुठी र मोही बनाएर प्रधानमन्त्री निवास क्षेत्रको १ सय ३६ रोपनी जग्गा बाँडिएको ‘ललिता निवास’ प्रकरण किनारामा पुुगेको छैन। अर्बौं रुपैयाँ बराबरको सरकारी सम्पत्ति अपचलन गरिएको उक्त प्रकरणमा १ सय ७५ जनालाई अख्तियारले मुद्दा चलाएको छ।  राजनीतिकर्मी, कर्मचारी र भूमाफियाको मिलेमतोमा मूल्यवान सरकारी जग्गा कसरी व्यक्तिका नाममा पुग्छ भन्ने यो दह्रिलो उदाहरण हो। यसमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास नै हडपिएको छ। यसलाई छानबिन गर्न सरकारले २०७५ जेठ १४ मा पूर्वस