एमाले कार्यदल बैठक जारी

काठमाडौँ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक जारी छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसिरहेको छ । आजको कार्यदल बैठकले हिजो बुधबार साँझ शीर्ष नेताद्वयबीच भएको छलफलको समिक्षा गर्दै पार्टी एकतालाई टुंगोमा पुर्‍याउने बताइएको छ ।

सम्बन्धित सामग्री

आठ घण्टादेखि एमाले कार्यदल बैठक जारी, माधव नेपाललाई भेटेर फर्किए घनश्याम भुसाल

काठमाडौं । आठ घण्टादेखि नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ । बिहानै सहमतिमा हस्ताक्षर गरेर सहमति पत्र सार्वजनिक गर्ने दाबी गरेको कार्यदल अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन ।  यसैबीच, बैठक चलिरहेका बेला कार्यदल सदस्य घनश्याम भुसाल एमाले नेता माधवकुमार नेपाललाई भेटेर फर्किएका छन् । उनले नयाँ वानेश्वरस्थित अर्याल होटलमा...