एएफसी फुटसलको छनोटमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानसँग नेपाली समय अनुसार दिउँसो पौने २ बजे खेल्न लागेको हो । दुवै खेलमा पराजित नेपाल आज अफगानिस्तानलाई हराउँदै सान्त्वना जित निकाल्ने योजनामा रहेको छ […]

सम्बन्धित सामग्री

एएफसी यू-१७ : आज नेपाल र भियतनामबीच प्रतिस्पर्धा हुने

एएफसी यू १७ को एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दै छ। नेपाल र आयोजक भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुने...

१७ वर्षमुनीको एसियन कप छनोटमा आज नेपाल र भियतनाम खेल्दै

एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दैछ । नेपाल र आयोजक भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुनेछ । बुधवार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो । भियतनामले पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० गोलले हराएको थियो । समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ । छनोटको...

यू–१७ एसियन कप छनोट : आज नेपालले थाइल्यान्डसँग खेल्दै

एएफसी यू–१७ एसियन कप छनोट आजदेखि सुरु भएको छ । भियतनाममा हुने खेलमा नेपाल समूह एफमा रहेको छ । नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । भियतनामको राष्ट्रिय रंगशालामा हुने खेल पौने तीनबजेबाट...

एएफसी यू–२३ एसियन कप छनोट, आज नेपाल र ताजकिस्तान भिड्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले बिहीबार आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ।  नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ।  छनोट अन्तर्गत पहिलो खेलम...

यू–२३ एसियन कप छनोट : आज नेपाल र ताजिकिस्तान भिड्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ ।

एएफसी यू–२३ एसियन कप :  नेपाल र ताजकिस्तान प्रतिस्पर्धा गर्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल...

एएफसी महिला एसियन कप छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं, २ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्ससँग खेल्दै छ ।समूह एफ मा रहेका नेपाल र फिलिपिन्स बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपालले फिलिपिन्सविरुद्ध जित निकाल्ने लक्ष्य लिएको छ । नेपाली टोलीको कप्तानी रेनुका […]