कांग्रेस पनि फुटको संघारमा पुगेको हो ?

पछिल्लो समय सिंहदरबारमा अधिकांश माननीय मन्त्रीज्यूहरु भेटिँदैनन् । आफ्नो काम लिएर गएका सर्वसाधारणलाई मन्त्री भेट्न हम्मेहम्मे परेको छ । मन्त्रीहरु छिन्का लागि सिंहदरबार आउँछन्, फेरि गायब । यता, प्रधानमन्त्री शेरबहादुर देउवा पनि तीन महिनादेखि सिंहदरबार गएका छैनन् । उनले मन्त्रिपरिषद्को बैठकसमेत प्रधानमन्त्री निवास, बालुवाटारबाट गर्दै आएको पाइन्छ । प्रधानमन्त्री नै आउँदैनन् भने हामी किन जाने […]

सम्बन्धित सामग्री

पाँचदलीय गठबन्धन ब्यूँताउने तयारी

कांग्रेस नेताहरूका अनुसार राष्ट्रपति आफ्नो दललाई दिने पूर्व समझदारीमा प्रधानमन्त्री प्रचण्ड कायमै देखिएका छन् । र, राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा पाँच दलीय गठबन्धन ब्यूँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म ठोस आकार लिने छ ।

श्याम घिमिरेलाई धमलाको प्रश्नः “कांग्रेस पनि फुटको संघारमा पुग्न लागेको हो ?”

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्रका असहमतिलाई सार्वजनिक बहस बनाउनु उचित नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “लोकतान्त्रिक पार्टीभित्र आआफ्ना विचार राख्ने छुट छ । पार्टीभित्र न्याय हुनुपर्छ भन्ने चाहना पनि जायज हो । अल्पमत र […]

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच फेरि छलफल शुरू

न्युज अफ नेपाल, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेले छलफललाई तीब्रता दिएका छन् । एमसीसी विवादले सत्तारुढ गठबन्धन फुटको संघारमा पुगेसँगै ठूला दुई दलले आपसी छलफललाई तीव्रता दिएका हुन् । बिहीबार दिउँसो भेट गरेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पुनस् भेटवार्ता भएको छ […]

खुस्किँदै गठबन्धनको गाँठो : के देउवा र ओली सहकार्य नजिक पुगेका हुन्?

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन फुट उन्मुख देखिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलको गठबन्धन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)कारण फुटको संघारमा पुगेको हो। प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न जोडबल…

कांग्रेसको रणनीति : एमालेसँग मिलेर सरकार बनाउने, एमसीसी टेबल गर्ने !

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी परियोजना संसद्मा टेबल गर्ने र पास गराउने निर्णयमा पुगेका छन् ।  कांग्रेस उच्च स्रोतका अनुसार अब देउवा गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई...

आजसम्म कार्यकारिणी समितिमा बहुमत नपुगे भोलि नै राजपा व्युँताउने महन्थको तयारी

काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी, नेपालको फुटको संघारमा पुगेको छ । पार्टीभित्र स्पष्ट दुई खेमा देखिएको छ । एउटा खेमाको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरेका छन भने अर्को खेमाको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका छन् । ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्दै आएको छ भने यादव पक्षले कांग्रेस, माओवादी केन्द्र, […]

राष्ट्रियसभामा बादललाई जिताउन माधव नेपाल निर्णायक

काठमाडौं : राष्ट्रियसभाको निर्वाचन रिक्त पदमा भोलि उपनिर्वाचन हुँदै छ। निर्वाचनमा नेकपा एमालेको तर्फबाट माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन्। देवकोटालाई एमालेकै नेता माधवकुमार नेपाल समूह, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ।  पार्टीभित्रको विवादले एमाले फुटको संघारमा पुगेपछि नेता नेपालको तर्फबाट राष्ट्रियसभा विपक्षीबाट देवकोटा उम्मेदवार चयन गरेको थियो। तर, प्रधान

ओलीविरुद्ध अविश्वास प्रस्ताव : तत्काललाई ‘च्याप्टर क्लोज !’

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक किचलोका कारणले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारविरुद्धको अविश्वासको प्रस्ताव अन्योलमा परेको छ। कांग्रेस र माआवादी केन्द्रको संयुक्त मोर्चाले ओलीविरुद्ध अविश्वासको प्रस्ताव लाने तय भए पनि जसपाको विवादले अघि बढ्न सकेको छैन। जसपाको विवादले पार्टी फुटको संघारमा पुगेको हुनाले तत्कालका लागि अविश्वासको प्रस्तावको च्पाप्टर क्लोज भएको छ। ओलीको सरकारलाई निरन्तरता दिने वा बहिर्गमन गरेर नयाँ सरकार बनाउने भन्ने विषयमा विवाद भइरह्यो। तर, लुम्बिनी प्रदेशको मुख्...

मेलमिलापको अन्योलग्रस्त स्वप्न

कांग्रेस ०५९ सालको फुटको संघारमा पुग्नुभन्दा एक–डेढ वर्षअघिको कुरा हो । महेन्द्रनगर, कञ्चनपुरमा एउटा कार्यक्रममा बोल्न जानुअघि एक बिहान शेरबहादुर देउवाले पत्रकारहरूसँग कफी प्युँदै भने— ल आज मेरो भाषण राम्ररी सुन्नु, म विस्फोट गरिदिन्छु। केहीबेर पछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने— कांग्रेस राणा पारिवारिक शासनविरुद्ध लडेको पार्टी हो । हामी कोइराला परिवारवादको बलमा खडा भएको स्वेच्छाचारी नेतृत्वविरुद्ध पनि लड्नेछौँ ।