हात्ती आतंक नियन्त्रण गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले हात्ति आतंक नियन्त्रण गरी मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सुझावसहित सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपाकी सचेतक निशा डाँगीले वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोलाई मंगलबार ध्यानाकर्षणपत्र बुझाएकी हुन्। वन्यजन्तुमाथि...

सम्बन्धित सामग्री

मनहरीमा जंगली हात्ती आतंक : तीन घरमा क्षति

केहिदिन यता मकवानपुरको मनहरीमा जंगली हात्तीले नियमित आतंक मच्चाएको छ । शनिबार राति पनि जंगली हात्तीले मकवानपुरको मनहरी गाउँपालिकाकाे तीन घरमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारीअनुसार...

हात्ती आतंक नियन्त्रण गर्न विश्वप्रकाशले गराए सरकारको ध्यानाकर्षण

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्माले जंगली हात्ती नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभामा बोल्ने क्रममा महामन्त्री शर्माले जंगली हात्तीको आतंक नियन्त्रण गर्नका लागि दीर्घकालीन हल खोज्न सरकारसँग आग्रह गरे । झापाको बुद्ध शान्ति गाउँपालिकामा एक वर्षमा जंगली हात्तीका कारणले तीन जनाको […]

हात्ती आतंक नियन्त्रण हुने गरी बजेटको व्यवस्था गर्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ती आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । महामन्त्री शर्माले झापाको खारखोलामा हालसालै मात्रै पनि हात्तिको आक्रमणमा परी ७० वर्षीय ज्येष्ठ नागरिक भिमलाल भट्टराईको ज्यान गएको उल्लेख गर्दै सो जिल्लालाई हात्ति आतंकबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न […]

हात्ती आतंक: स्थानीय रातभर जाग्राम

जङ्गलसँग जोडिएको वडा १७ को विद्या टोल र कुमेल क्षेत्रका बासिन्दा हात्तीको त्रासले रातभर सुत्न सकेका छैनन्। एक सातादेखि जंगली हात्ती आएर बस्तीमा पस्न थालेको कारण राती घरमा सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ।...

हात्ती आतंक कम गर्न ‘साइरन’ मेसिन

झापा । झापाको बाहुनडाँगी बजारमा हात्ती आतंक कम गर्नका लागि सूचना दिने ‘साइरन’ जडित मेसिन राखिएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनले हात्ती आएपछि ‘साइरन’ बजाएर सूचित गर्ने छ । साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा […]

'हात्तीकाे आक्रमणबाट जनता मरुन् भन्ने सरकारको धारणा हो ?'

सांसद विमला विश्वकर्माले सरकार हात्ती आतंक नियन्त्रणमा गम्भीर नभएको आरोप लगाएकी छिन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले झापामा भइरहेको हात्ती आतंक रोक्न सरकार गम्भिर नभएको आरोप लगाएकी हुन् ।‘झापा क्षेत्र नम्बर २ मा हात्ति आतंक छ । हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोषले डीपीआर तयार गर्ने योजनाका साथ सोलार फेन्सिङको योजना वन तथा वातावरण मन्त्रालयमा पेस गरियो,’ उनले भनिन्, ‘तर, सरकारले सुनुवाई गरेन । यो योजना नै हरायो ।’हात्ती प्रभावित क्षेत्रका जनताक

बाहुनडाँगीमा जंगली हात्ती आतंक, स्थानीयवासी त्रसित

मेचीनगर, १ जेठ । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउनतिर लागेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिए। […]

बर्दियामा जंगली हात्ती आतंक

बर्दिया । बर्दियामा जंगली हात्तीको आतंक बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ मा जंगली हात्ति आतंक बढेको हो । दिनहुँ जस्तो निकुञ्जबाट आउने हात्तीले स्थानीयले लगाएको अन्न बाली क्षती गर्नुका साथै घर भत्काउनु थालेपछि स्थानीय चिन्तित बनेका छन् । हात्तीले आज बिहान गेरुवा–१ बनखेतका स्थानीय जनक थापाको घर भत्काउनुका साथै […]

सर्लाहीमा फेरि हात्ती आतंक !

सर्लाही : सर्लाहीमा जंगली हात्तीले फेरि आतंक मच्चाएको छ।आज बिहानपख गाउँ पसेका तीनवटा जंगली हात्तीले लालबन्दी नगरपालिका–१०पोखरीटोलमा चार वटा घर भत्काएको हो।स्थानीय श्याममाया मगर, पहलमान मोक्तान, नुरुल अन्सारी र देवलाल डिमडुङकको घर जंगली हात्तीले आक्रमण गरी भत्काएको छ। घरभित्र राखिएको धान र गहुँ लगायत अन्न खाइदिएको छ। हात्ती आएको थाहा पाएपछि घरका मानिसले भने भागेर ज्यान जोगाएका छन्।तामाङ समुदायका मानिसको शव अन्त्येष्टि गर्ने घाटमा रहेको टहरो र फूटबल मैदानको पोल

हात्ती आतंक नियन्त्रण गर्न वनपथ

हात्ती आतंक नियन्त्रण गर्न झापाको भद्रपुर नगरपालिका आसपासको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको छ।