बर्दियामा जंगली हात्ती आतंक

बर्दिया । बर्दियामा जंगली हात्तीको आतंक बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ मा जंगली हात्ति आतंक बढेको हो । दिनहुँ जस्तो निकुञ्जबाट आउने हात्तीले स्थानीयले लगाएको अन्न बाली क्षती गर्नुका साथै घर भत्काउनु थालेपछि स्थानीय चिन्तित बनेका छन् । हात्तीले आज बिहान गेरुवा–१ बनखेतका स्थानीय जनक थापाको घर भत्काउनुका साथै […]

सम्बन्धित सामग्री

मनहरीमा जंगली हात्ती आतंक : तीन घरमा क्षति

केहिदिन यता मकवानपुरको मनहरीमा जंगली हात्तीले नियमित आतंक मच्चाएको छ । शनिबार राति पनि जंगली हात्तीले मकवानपुरको मनहरी गाउँपालिकाकाे तीन घरमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारीअनुसार...

पूर्वी तराईमा जंगली हात्ती आतंक

पूर्वी तराई मोरङ, सुनसरी र झापामा पछिल्लो दुई सातामा जंगली हात्तीको आतंक बढ्दो छ । यो अवधिमा हात्तीको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । गत बिहीबार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा जंगली हात्तीको आक्रमणबाट स्थानीय रविन खड्काको ज्यान गयो ।

बर्दियामा जंगली हात्ती आतंक, घर भत्काउन थालेपछि स्थानीय त्रसित

बर्दिया । बर्दियामा जंगली हात्तीले गाउँ पसेर घर भत्काउन थालेपछि स्थानीय जनता त्रसित भएका छन् । बुधबार राति जंगली हात्तीले ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ स्थित तुल्सीपुर र मोतिपुरबस्तिमा केही घर भत्काएको छ । मोतिपुर बस्तीमा छिरेको एक हात्तीले घर भत्काई घरभित्र राखेको अन्नसमेत सबै खाएर बिजोग बनाएको स्थानीय ज‌ंगबहादुर सुनारले बताएका छन्  । “हात्तीले […]

बाहुनडाँगीमा जंगली हात्ती आतंक, स्थानीयवासी त्रसित

मेचीनगर, १ जेठ । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउनतिर लागेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिए। […]

चुलाचुलीमा जंगली हात्ती आतंक, ४० परिवार जोखिममा

इलाम : जंगली हात्तीको समूहले जिल्लाको चुलाचुली गाउँपालिकामा १० वटा घरमा क्षति पुर्‍याएको छ। झापाको बेलडाँगी नजिकैको बनबाट आएका सातवटा जंगली हात्तीको समूहले घर भत्काउनुका साथै तीन विगाहामा लगाएको बाली पूर्ण रूपमा क्षति गरेको चुलाचुली गाउँपालिकाका प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताए।  चुलाचुलीका ४ ...