पर्यटक तान्दै याङ्जाकोटका होमस्टे

कास्की, पुस ११ । तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट । रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसान बने । कोरोनाको त्रास हटेसँगै कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा एक वर्षयता होमस्टे र रमणीयस्थल अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । […]

सम्बन्धित सामग्री

इलामको पाटेनागीमा पर्यटक बढेसँगै होमस्टे सञ्चालन गर्ने क्रम बढ्याे

इलाम । इलामको पर्यटकीयस्थल पाटेनागीमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेसँगै स्थानीय घरहरुमा होमस्टे सञ्चालन हुन थालेका छन् । अहिले होमस्टे यहाँका स्थानीयवासीहरुको आम्दानीको मुख्य स्रोत बन्न थालेको हाे । यहाँ आएका पर्यटकहरुले स्थानीय गाउँमा उत्पादन भएको कृषि उपज खरिद गरी कोसेली समेत लैजाने गरेका छन् । पाटेनागीको अग्लो डाँडोमा उभिंदा एकातिर पहाडका तरेलीसँगै हिमशृंखलाको आकर्षण […]

तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे भरिए

लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दसैं र तिहार विदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन् ।सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला  तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउस फुल’ भएको छ । ‘बिदा मनाउनका लागि समूह

तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे ‘हाउसफुल’

मजुङ- लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दशैँमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् ।  लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ । दसैँ र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन् […]

दसैँ र तिहार बिदा मनाउन आएका पर्यटकले लमजुङका होमस्टे भरिए

लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दसैँमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दशैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दसैँ र तिहार विदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन ।सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला दसैँ र तिहार विदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । विदा मनाउनका लागि समूह स

बूढानीलकण्ठका सात स्थानमा ‘होमस्टे’ सञ्चालन

काठमाडौँ– बूढानीलकण्ठ नगरपालिकाका विभिन्न सात स्थानमा ‘होमस्टे’ (घरबास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन  आकर्षण गर्न सम्भावित सात स्थानमा ‘होमस्टे’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको हो । नगरले चालु आव २०७९-८० को नीति तथा कार्यक्रममा नगभित्रका वडा नं १ तौलुङ, ३ ठूलोगाउँ, ५ स्थित डाँडागाउँ, चिसिनी, लिपिकोट, ११ जगडोल र […]

व्यवस्थित बन्दै भलामचौर होमस्टे

आन्तरिक तथा बाह्य पर्यटकको चाप रहने लमजुङमा होमस्टे व्यवसाय फस्टाउँदै गएको छ । सार्क नमुना घलेगाउँ र नेपालकै उत्कृष्ट होमस्टे गाउँ गाउँसहरको काउलेपानी र राइनासकोटपछि पर्यटक आकर्षण गर्ने सम्भावना बोकेका गाउँहरू होमस्टे व्यवसायतर्फ आकर्षित भएका हुन् ।मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानीस्थित भलामचौरमा केही वर्षअघि मात्रै सुरु भएको व्यावसायिक होमस्टे थप व्यवस्थित हुने भएको छ । सिते बा […]

पर्यटक पर्खँदै बाराका होमस्टे सञ्चालक

बारा : जिल्लाको उत्तरतर्फ चुरेको फेदीमै रहेको अम्लेखगञ्जको चकरी गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले सामुदायिक होमस्टे शुरू गर्‍यो।फापरको ढिँडो र लोकल कुखुराको मासुसँगै स्थानीय स्वादिलो परिकारसहित वन्यजन्तु अवलोकन गर्न पाइने पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रस्थित चकरी गाउँ अहिले पर्यटकको पखाईमा छ। होमस्टे शुरू भएको वर्ष दिनसम्म पनि आन्तरिक तथा वाह्य पर्यटक नआएपछि स्थानीयहरू उनीहरूलाई नै पर्खिरहेका छन्। पर्यटन प्रवर्द्धन गर्ने उद्

पर्यटकको मन जित्दै फुङफुङ्गे होमस्टे

ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) अहिले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको होमस्टेले विस्तारै पर्यटकको मन जित्न थालेको हो ।     गाउँ घरमै उत्पादन गरेको खाद्य वस्तुले बजार पाउने भएकाले राम्रो आम्दानीसमेत हुन थालेको  होमस्टे (घरबास) सञ्चालकको भनाइ छ । विस्तारै पाहुना आउन थालेपछि आम्दानी पनि शुरु भएको छ ।   ...

पर्यटक नआउँदा मुगुका सामुदायिक होमस्टे बन्द

पछिल्लो समयमा पर्यटकहरूलाई लक्षित गरी पर्यटक नआउँदा मुगुका सामुदायिक होमस्टे बन्दमाग्री गाउँमा बनाइएका लाखौं मूल्यका सामुदाय होमस्टे पनि हिजोआज बन्द भएको होमस्टे सञ्चालक पेमा कुन्साङ तामाङले बताएकी छन् । पर्यटकीय स्थलले भरिपूर्ण मुगु जिल्लाको पूर्वी क्षेत्रमा रहेका सामुदाय होमस्टे पर्यटक नआउँदा हिजोआज सुनसान (बन्द) रहेका छन् ।मुगु जिल्लाको पूर्वी क्षेत्र मुगमकामारोङ गाउँपालिका वडा नम्बर ८ […]