काठमाडौं । सरकारले एउटै तहका कर्मचारीको तलब समान बनाउनका लागि पूर्वमुख्य सचिवको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व मुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । चालु आर्थिक वर्षको बजेटमा सरकारले कर्मचारीको तलब १५ प्रतिशतका दरले तलब बढाए पनि समान […]