कर्णाली र लुम्बिनी सेमिफाइनलमा

कैलाली (हाम्रो खेलकुद) – कर्णाली प्रदेश र लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो दिन नै भएको खेल पूरा हुन नसक्दा आइतबार खेल हुँदा सुदुरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५–४ ले हराएर कर्णालीले अन्तिम चारमा स्थान पक्का गरेको हो । लगातारको बर्षाले धनगढी रंगशाला हिलाम्मे भएपछि […]

सम्बन्धित सामग्री

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउँदै

काठमाडौं, २७ पुष । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छन्। यी प्रदेशहरुमा प्रदेश प्रमखुले दिएको दाबी पेश गर्ने समयसीमा आज सकिदैंछ। सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार लुम्बिनीमा लिला गिरी, कर्णालीमा राजकुमार शर्मा र सुदूरपश्चिममा राजेन्द्र रावलले आज मुख्यमन्त्री समक्ष आफ्नो दाबी पेश गर्नेछन्। सहमति अनुसार लुम्बिनी र सुदूरपश्चिम एमालेको भागमा परेको हो […]

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले पनि यी तीन प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । केही दिनयता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगातार ठूलो पानी परिरहेको छ । यी तीन प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौस...

आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डौ – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँका अनुसार आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । भोलि पनि ...

लुम्बिनी प्रदेश प्रमुखले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने

काठमाडौँ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने भएका छन् ।  कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडाको ओटावामा हुने कार्यक्रममा भाग लिन जान लागेकाले शेरचनले उनको अनुपस्थितिमा कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने जिम्मेवारी पाएका हुन् । परियार असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन जापान जान लागेका […]

सुदूरपश्चिम राजधानी कपको फाइनलमा लुम्बिनी र कर्णाली खेल्ने

काठमाण्डाै - सुदूरपश्चिम राजधानी कपको फाइनलमा लुम्बिनी र कर्णाली प्रदेश खेल्ने भएका छन् । कैलालीको धनगढीमा चलिरहेको प्रतियोगिताको सेमिफाइनलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४–३ गोलले हरायो। हिजो भएको खेलमा गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो । कर्णाली प्रदेश यसअघि नै फाइनल पुगिसकेको छ। उपाधिका लागि भोलि शनिवार लुम्बिनी र कर्णाली प्रदेशबीच खेल हुनेछ। पीएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।...

कर्णाली र लुम्बिनी राजधानी कपको सेमिफाइनलमा

कैलाली (हाम्रो खेलकुद) – कर्णाली प्रदेश र लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । शनिबार उद्घाटन खेल पर्याप्त प्रकाश नभएका कारण रोकिएको थियो । लगातारको वर्षाका कारण धनगढी रंगशाला हिलाम्मेका हुँदा फाप्ला मैदानमा खेलाइएको राजधानी कपमा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेश रातोलाई सडनडेथमा पराजित गरेको थियो । कर्णाली […]

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौँ – आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक-दुई […]

लुम्बिनी अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आएर काम गर्ने छन् ।

गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा वर्षा हुने

काठमाडौं । देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक(दुई स्थानमा […]

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाको अध्ययन!

काठमाडौँ – राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिअन्तर्गतको सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अध्ययन गरी समितिसमक्ष प्रतिवेदन पेस गरेको छ। सरकारी आश्वासन अध्ययन उपसमितिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालित पाँचवटा राष्ट्रिय गौरवको आयोजनाको स्थलगत अध्ययन, अवलोकन गरी समितिको आइतबारको बैठकमा प्रतिवेदन पेस गरेको […]