लुम्बिनी प्रदेश प्रमुखले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने

काठमाडौँ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने भएका छन् ।  कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडाको ओटावामा हुने कार्यक्रममा भाग लिन जान लागेकाले शेरचनले उनको अनुपस्थितिमा कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने जिम्मेवारी पाएका हुन् । परियार असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन जापान जान लागेका […]