नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु

५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा शुरु भएको छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीको यो पहिलो केन्द्रीय कमिटी बैठक हो । यसअघि ८ भदौमा पनि केन्द्रीय कमिटी बैठक बसेको थियो । तर त्यसबेला एकीकृत समाजवादीले वैधानिकता पाएको थिएन । बुद्धनगरस्थित क्वालिटी ब्वांक्वेटमा शुरु भएको बैठकमा पार्टी गतिविधिको […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पुस ११–१३ मा

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ७औं केन्द्रीय कमिटीको वैठक पुस ११, १२ र १३ गते बस्ने भएको छ। शनिबार सम्पन्न पार्टीको ७०औं सचिवालय वैठकले उक्त मितिमा केन्द्रीय कमिटी वैठकको आह्वान गरेको हो। यसअघि पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको वैठक बस्ने जनाइएको छ। केन्द्रीय कमिटीको वैठकमा पार्टीको प्रस्तावित विधानमाथि थप छलफल हुनेछ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । मन्त्री फेर्ने विषयले पार्टीमा आन्तरिक विवाद चर्किएका बेला केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे बैठक सुरु हुनेछ । शुक्रबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिसकेको छ। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन । स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि  पार्टीबाट […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुने भएको छ । आइतबारसम्म बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचन मुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापी रूपमा […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, असार १० । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठकमा पार्टीले आगामी दिनमा अगाडि बढ्ने राजनीतिक रणनीतिका बारेमा छलफल हुने बताइएको छ। त्यस्तै पार्टीको राजनीतिक एजेण्डाहरुको प्रतिवेदन पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेश गर्ने कार्यतालिका पनि रहेको छ।

तस्बिरमा हेर्नुहाेस् एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको  दोश्रो पूर्ण बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो । बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने तयारी छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो । बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको  दोश्रो पूर्ण बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो ।बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने तयारी छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । मंगलबारबाट सुरु भएको बैठक आज दोस्रो दिन विभिन्न प्रस्तावहरुमाथि छलफल सकेर समापन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा पेश भएका ५  प्रस्तावमाथि छलफल सक्ने तयारी छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्षको  प्रतिवेदनमाथि छलफल सकेर बैठक आजै समापन गर्ने तयारी भइरहेको बताए ।पहिलो दिनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीति