ललितपुर २ मा सत्ता गठबन्धनलाई धक्का, एमालेका प्रेम महर्जन निर्वाचित

काठमाडौं : सत्तारुढ गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन्। निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन्। 'कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल…