प्रदेश १ मा भीम आचार्य र राजेन्द्र राई सांसद तानातानमा, कस्को कति

विराटनगर, १२ भदौ । नेकपा एमाले विभाजन भएपछि प्रदेश १ को सत्ता राजनीतिक रोचक मोडमा पुगेको छ । एमालेमै रहने निर्णय लिएका सचिव भीम आचार्य मुख्यमन्त्री बनाइएका छन् । शेरधन राईले राजीनामा दिएर उनका लागि मार्ग खोलिदिएका हुन् । विगतमा राईसँगै एमाले संसदीय दलको नेतामा २ मतले पराजित भएर आचार्य मुख्यमन्त्री बन्न रोकिएका थिए । […]

सम्बन्धित सामग्री

प्रदेश सरकार कहाँ छ भनेर खोज्दै छु- भीम आचार्य

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेश सरकार हराएको आरोप लगाएका छन् ।  शुक्रवार संसद् सचिवालयमा पत्रकार भेटघाटमा बोल्दै उनले ३ महिना बित्दा पनि प्रदेश सरकार नदेखिएकोले खोजी गर्न थालेको बताएका हुन् ।  गत कात्तिक १६ गते आचार्यले राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए । कोरोनाको महामारीका बेला पनि सरकार भने कुम्भकर्ण निदाए जसरी निदाएकाले सरकार कहाँ छ भनेर खोजी गर्न थालेको उनको भनाइ छ ।  प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्...

प्रदेश सरकार बजेट नदिने, परशुरामले कुर्सी नछाड्ने

४ पुस, विराटनगर । प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्डको बजेट रोकिदिएपछि सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) अप्ठ्यारोमा परेका छन् । नेकपा एमालेका नेता भीम आचार्य मुख्यमन्त्री हुँदा नियुक्त भएका बस्नेतलाई नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई नेतृत्वको सरकारले राजीनामा दिन आग्रह गरेको छ । तर उनले राजीनामा नदिएपछि सरकारले खेलकुद विकास बोर्डको बजेट […]

प्रदेश १ : राजनीतिक नियुक्ति पाएका ७५ जनाको पद गुम्दै

प्रदेश १ को पूर्ववर्ती सरकारले गरेको राजनीतिक नियुक्तिलाई मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । प्रदेशको खेलकुद बोर्डदेखि जिल्लासम्म नियुक्त पदाधिकारी र सदस्य, प्रदेश पर्यटन बोर्ड, सञ्चार प्रतिष्ठादेखि श्रम सल्लाहकार समितिसम्म नियुक्ति पाएका ७५ जनाले पद गुमाउने भएका हुन् ।भीम आचार्य नेतृत्वको पूर्ववर्ती सरकारलाई ‘अवैधानिक’ संज्ञा दिँदै सत्तारुढ गठबन्धनले सो सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो । संसदबाट विश्वासको मत नलिइ

राजेन्द्र राई मन्त्रिपरिषदको पहिलो निर्णय : आचार्य नेतृत्वका सबै निर्णय खारेज

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भीम आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय, नियुक्ति र सरूवा खारेज गर्ने निर्णय गरेका छन्।

राजेन्द्र राई मन्त्रिपरिषदको पहिलो निर्णय : आचार्य नेतृत्वका सबै निर्णय खारेज

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भीम आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय, नियुक्ति र सरूवा खारेज गर्ने निर्णय गरेका छन्।

मुख्यमन्त्री राईको पहिलो निर्णय : भीम आचार्यको निर्णय खारेज

१६ कात्तिक, विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले भीम आचार्य नेतृत्वको अघिल्लो सरकारले गरेको सबै निर्णय, नियुक्ति र सरुवा पुनरावलोकन र खारेज गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले एमाले नेतृत्वको अघिल्लो सरकार असंवैधानिक भन्दै उसले गरेका निर्णय एकमुस्ट खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए […]

प्रदेश १ : नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय

विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएका छन्। आचार्य नेकपा एमालेबाट मुख्यमन्त्री बनेको हुन्।निर्वाचन आयोगले भदौ २२ सम्म दल रोज्ने समयसीमा तोकेपछि नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमालेका १० सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गराएसँगै नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धन सक्रिय भएको हो।भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङकी सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू