काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी माग

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले रिक्त पदमा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको छ । कम्पनीले लोक सेवा आयोगसँग भएको सम्झौता बमोजिम लिखित परीक्षा लोक सेवाले लिने गरी विज्ञापन आह्वान गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । दोब्बर दस्तुर तिरेर थप ७ दिन भित्र आवेदन दिन […]

सम्बन्धित सामग्री

केयूकेएलमा कर्मचारी सरुवाको आधिकारिक ट्रेड युनियनद्वारा विरोध

काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्तिको विज्ञापन हुनुपूर्व निमित्त प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले रातारात कर्मचारीहरूको सरुवा गरेकोमा त्यहाँको आधिकारिक कर्मचारी ट्रेड युनियनले विरोध गरेको छ । ‘खुला प्रतिस्पर्धाबाट कम्पनीको कार्यकारी प्रमुख नियुक्ति...

केयूकेएलका सीईओको कार्यकक्षमा तालाबन्दी, राजीनामा दिनुपर्ने माग

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यको कार्यकक्षमा तालाबन्दी भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले सीईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै राजीनामा माग्दै तालाबन्दी गरेका हुन् । तर, अन्य कर्मचारी संगठनले भने तालाबन्दीको विरोध सुरु गरेका छन् । […]

खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

काठमाडौँ,३१ साउन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ । रासस

घुससहित खानेपानीका कर्मचारी पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित खानेपानीका कर्मचारी पक्राउ गरेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयका सिनियर प्लम्वर गणेशबहादुर खुलाललाई मंगलबार ५ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

केयूकेएल प्रमुखको राजीनामा माग्दै कर्मचारी युनियनहरू धर्नामा

काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको राजीनामा माग्दै चार कर्मचारी युनियनहरू धर्ना बसेका छन् । केयूकेएल कर्मचारी संघलगायत चार कर्मचारी युनियनहरू विभिन्‍न माग राखी केन्द्रीय कार्यालयमा धर्ना बसेको हो । जिएम शाक्यले २०७७ माघ २६ गते पेश भएको संस्थागत सुधार र ...

केयूकेएल प्रमुखको राजीनामा माग्दै कर्मचारी युनियनहरू धर्नामा

काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको राजीनामा माग्दै चार कर्मचारी युनियनहरू धर्ना बसेका छन् । केयूकेएल कर्मचारी संघलगायत चार कर्मचारी युनियनहरू विभिन्‍न माग राखी केन्द्रीय कार्यालयमा धर्ना बसेको हो । जिएम शाक्यले २०७७ माघ २६ गते पेश भएको संस्थागत सुधार र ...

केयूकेएलका कर्मचारी आन्दोलित

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारी आन्दोलित भएका छन्। केयुकेएलका क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलित भएका हुन्। कर्मचारीहरुले मेलम्ची खानेपानी सञ्चालन सुनिश्चित गराउन र खानेपानी सेवा सर्वसुलभ गराउने, ग्राहक सेवा अनलाइन सेवाबाट प्रवाह गराउने, साधारण सेयर (आइपिओ) निष्काशन गराउने, व्यवस्थापन पक्ष र क्रियाशिल ट्रेड युनियनहरुबीच २०७८ साउन ७ गते भएको सहमति अक्षरशः कार्यान्वयन […]

केयूकेएलका कर्मचारी आन्दोलित, सिइओ शाक्यलाई कार्यालय प्रवेशमा रोक

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् । उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय प्रवेशमा दैनिक रुपमा रोक लगाइरहेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्घ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र कर्मचारी युनियन, […]

३९९औँ हप्तामा वाग्मती सफाइ महाअभियान

वाग्मती सफाइ महाअभियानको ३९९औँ हप्तामा तिनकुने वाग्मतीपुल क्षेत्रमा सफाइ गरिएको छ ।  सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइ महाअभियानका प्रमुख अभियानकर्मी नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायतको सक्रियतामा सफाइ भएको हो ।           सफाइमा काठमाडौंँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकुका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, एस ट्राभल्स, वाग्मती फोहर उन्मूलन उपभोक्ता मञ्च, आलोकनगर समुदाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं कर्मचारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र वाग्मती सफाइ महाअभियानका अभियानकर्मीको पनि सफाइमा सक्रियता रहेको अभियानकर्मी माला खरेलले जानकारी दिनुभयो ।           महानगरपालिका वातावरण व्यवस्थापन विभाग, अधिकार सम्पन्न वाग्मती समिति र वाग्मती अभियानकर्मीको संयुक्त प्रयासमा फोहर गर्नेलाई गत हप्तादेखि दण्ड जरिवाना स्वरुप शुल्क उठाउन शुरु गरिएकामा यो हप्ता रु तीन हजार ५०० जरिवाना गराइएको छ । राजधानीका सबै स्थानीय तहलाई जरिवाना गर्न अनुरोध गरिएको महाअभियानले जनाएको छ । आलोकनगर वाग्मती नदी किनारमा विहान बेलुका व्यायाम गर्न आउनेका लागि उद्यानको निर्माण गरिएको छ ।           अर्को शनिवार पुस २५ गते सफाइ महाअभियानको ४०० औँ हप्तामा मीनभवन क्षेत्रमै मुख्य कार्यक्रम गरिने भएको छ । कार्यक्रमका लागि महाअभियानले सबैमा निमन्त्रणा समेत गरेको छ । तीनकुने पुल क्षेत्रको वाग्मती किनारमा बिहान ८ बजेदेखि १० बजेसम्म मुख्य कार्यक्रम गरिने महाअभियानले जनाएको छ । त्यसै दिन उपत्यकाका अन्य छ स्थानमा पनि जनचेतनामूलक अभियानसहित सफाइ गरिने अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिनुभयो । मुख्य कार्यक्रममा भाग लिन नसक्नेले अन्य स्थानका कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

मेलम्ची आयोजनालाई समयमै सम्पन्न गराउन कर्मचारी तयार

काठमाडौँ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनालाई समयमै स्म्पन्न गराउन आफूहरू जस्तो सुकै योगदान गर्न पनि तयार रहेको बताएका छन्। उनीहरूले सो आयोजनाको पानी काठमाडौँ उपत्यकामा ल्याउन आफूहरू सक्षम र तयार रहेकोसमेत बताएका छन्। ...