६ फागुन, सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सिफारिस समितिले बिहीबार उपाध्यायलाई अध्यक्ष चयन गरेको हो ।
त्यस्तै आयोगको सदस्यमा सुर्खेतकै भक्तबहादुर खड्का र महिलातर्फबाट …