कोरोनाको मारमा व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना

परियोजना अन्तर्गत हाउस वायरिङ, वेल्डिङ, डकर्मी, सिलाईकटाई, ब्युटिपार्लर लगायत विभिन्न ४० किसिमका सीप सिकाउने गरिएको छ । टीएसएलसीका विद्यार्थीलाई जनही ५० हजार रुपियाँ र डिप्लोमाका विद्यार्थीलाई जनही डेढ लाख रुपियाँ उपलब्ध गराउने गरिएको छ ।

सम्बन्धित सामग्री

यस्ता छन् मन्त्रिपरिषद् बैठकका एक दर्जन निर्णय

काठमाडौँ- सरकारले स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको जानकारी […]

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले राष्ट्रिय सीप प्रतियोगिता गर्ने

काठमाडौँ– व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट–टू)ले राष्ट्रिय सीप प्रतियोगिता गर्ने भएको छ। बिल्डिङ इलेक्ट्रिसियन विषयमा यही असार १४ गते राष्ट्रिय सीप प्रतियोगिता गर्न लागिएको परियोजनाले जनाएको छ। सीप सिकाइको सक्षमता, आत्मविश्वास र प्रतिस्पर्धी क्षमताको मापन गर्दै कर्मयोगी, सीपयुक्त र सम्बन्धित क्षेत्रमा इच्छुक युवालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्न लागिएको र यसको व्यवस्थापन […]

उद्यमशीलता विकासका लागि  सीटीईभीटी र युवा स्वरोजगार कोषबीच समझदारी

व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच गण्डकी प्रदेशमा सीप तथा उद्यमशीलता विकास गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको भएको छ । गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका ८५ वटै स्थानीय तहसँगको साझेदारीमा स्थानीय युवाको उद्यमशीलता अभिवृद्धिका लागि दुई संस्थाबीच राजधानीमा यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा सीटीईभीटीका तर्फबाट सदस्यसचिव जीवनारायण काफ्ले तथा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वबन्धु अधिकारीले हस्

सीटीईभीटीले सहुलियत कर्जा दिने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले युवाहरुलाई विभिन्‍न शीर्षकमा सहुलियत कर्जा दिने भएको छ ।

कोरोनाका कारण 'इभेन्ट'का तालिम प्रभावित, अहिलेसम्म झण्डै ४४ हजारलाई तालिम

काठमाण्डाै – कोरोना महामारीका कारण छोटो अवधिका तालिम लिने २० हजार जना विद्यार्थी प्रभावित भएका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना इभेन्टले गर्ने कार्यक्रममा कोरोनाको असर परेको र धेरैजनाको तालिम प्रभावित भएको निर्देशक चन्द्रकान्त भुसालले बताउनुभयो । शिक्षा पत्रकार सञ्जालले गरेको कार्यक्रममा परियोजना निर्देशक भुसालले विशेष गरी पहिले तालिम लिइरहेकाहरुको तालिम छुटेको र नयाँको लागि तालिम लिने र सञ्चालन गर्ने संस्थासँग सम्झौतामा हुन ढिलाइ भएको बताउनुभयो । ‘कोराेनाको द...

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना कोरोनाका कारण प्रभावित

११ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट) कोभिड १९ का कारण प्रभावित भएको छ । कोभिडका कारण यो वर्षको तालिम शुरु हुन नसकेको परियोजनाका निर्देशक चन्द्रकान्त …

कोभिडका कारण २० हजारको तालिम प्रभावित

कोभिड–१९ का कारण शिक्षा मन्त्रालय अन्तर्गतको व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)ले सञ्चालन गरेको तालिम प्रभावित भएको छ । तालिम लिने र सञ्चालन गर्ने संस्था छनोट भए पनि निषेधाज्ञाका...

शिक्षा मन्त्रालयले सुरु गरेको बेरोजगार युवा निःशुल्क तालिम लकडाउनले अन्योलमा

शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट परियोजना)ले विपन्न परिवारका

पोखरामा पहिलोपटक प्राविधिक तथा व्यावसायिक शैक्षिक मेला

काठमाडौं । व्यावसायिक शिक्षा तथा तालिम परिषद्अन्तर्गत अनुसन्धान एवं सूचना विभागको आयोजनामा पोखरामा प्राविधिक, व्यावसायिक शिक्षा तथा तालिम वृत्ति विकाससम्बन्धी दुई दिने मेला सम्पन्न भएको छ ।  उक्त मेला युरोपियन युनियनको स्विस ...