ओली हठले संसद् नै बन्धक

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको छ । १० साउनदेखि संसद् अवरुद्ध गरिरहेको एमाले उच्चस्तरीय आयोग गठन नभएसम्म अवरोध जारी राख्ने अडानमा छ । एमालेकै नेताहरू विरोधमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यसबीचमा धेरै बैठकमा सहभागी […] The post ओली हठले संसद् नै बन्धक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

संसद् अलोकतान्त्रिक ज्यादतीको बन्धक

संसदीय लोकतन्त्रमा संसद् भनेको लोकतान्त्रिक अभ्यास गर्ने मूल थलो मानिन्छ । मुलुकको समग्र राजनीति त्यसकै वरिपरि घुम्छ । त्यसैको एउटा सदनको बहुमतले सरकार बन्छ भने त्यही नै प्रतिपक्षले सरकारलाई उसका नीतिहरूका छिद्र...

सांसद दाहालको प्रश्न, ‘ओलीको बालहठले संसद् कति दिन बन्धक हुने ?’

काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको बालहठका कारण संसद् बन्धक बनेको टिप्पणी गरेका छन् । आज (मंगलबार) पनि प्रतिनिधि सभा बैठक स्थगित भएपछि सांसद् दाहालले विना मुद्दाको एमालेको आवेगले मुलुकले दुः ख पाएको बताएका हुन् । ‘कमरेड केपीको वालहठले नि कति […]

राजनीतिक खिचातानीबाट संसद्लाई बन्धक बनाउन मिल्दैन : सभापति लामिछाने

झापा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन्। झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए।“जनताका धेरै कुरा उठाउनुछ”, उनले भने, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ। अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएक

संसद्को उत्साही समय

हाम्रो संसद् सार्वभौम छ। सार्वभौमसत्ता सम्पन्न नागरिकबाट निर्वाचित भएर आएका यी जनप्रतिनिधिको कामकारबाही प्रभावकारी हुन सक्यो भने नेपालमा असम्भव केही छैन। तर, बुझ्नैपर्ने पक्ष के हो भने हाम्रो संसद् भने केही नेताहरूबाट बन्धक अवस्थामा छ।...

संसद् अवरोध नगर्ने मुडमा प्रतिपक्ष

काठमाडौं, जेठ ४ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) नौ महिनादेखि जारी राखेको प्रतिनिधिसभा बैठकको अवरोध एकाएक हटाउन तयार भएको छ। जनताको प्रतिनिधिमूलक सर्वोच्च थलो संसद्लाई नौ महिनासम्म बन्धक बनाएको एमाले अहिले बिनाकारण सञ्चालन गर्न दिन तयार भएको हो। एमालेकै कारण संसद् बैठक भदौ २३ देखि कात्तिक ११ सम्मको अधिवेशन अवधि र मंसिर २८ देखि चैत […]

संसद् बन्धक बनाउनु धुन्धुकारी प्रवृत्ति हो : नेता खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनप्रतिनिधिमूलक संस्था संसद् बन्धक बनाएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले धुन्धुकारी प्रवृत्ति देखाएको टिप्पणी गर्नुभएको छ । संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले एमाले धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त रहेको आरोप लगाउनुभयो । “संसद् जनता र राष्ट्रका आवाज तथा जनताका विभिन्न समस्याहरू उठाउने, जनताका ढुकढुकी प्रतिविम्बित गर्ने, […]

संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद्मा अवरोध नगरी प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्नुपर्ने बताएका छन् । नेकपा (एमाले)को अवरोधका बीच चलेको संसद् बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले लामो समयसम्म संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको बताए । ‘जनप्रतिनिधिमूलक संस्था भनेको जनताको सार्वभौमिक सत्ता अभ्यास […]

५ पुसको ‘साइड इफेक्ट’ : अस्थिर राजनीति, न्यायालय अस्तव्यस्त

संसद् विघटन गर्ने ५ पुसको कदमपछि दलहरू फुटे, झन्डै दुईतिहाइको कम्युनिस्ट सरकार ढल्यो, संसद् बन्धक, न्यायालयभित्र आन्दोलन तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत वर्षको ५ पुसमा हठात् संसद् विघटन गरेपछि अस्थिरताको भुमरीमा...

देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्वाङ

विराटनगर– एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले नबुझने दाबी गरे । नेम्वाङले सभामुख सबैको नेता हुन नसकेकोसमेत आरोप लगाए । उनले संसद् अवरुद्ध राखिराख्नेसमेत बताए । […]