एमालेको आन्तरिक कचिङलले कर्णालीको प्रदेश सभा निरन्तर अवरुद्ध, संसद् बन्धक बनाउन सभामुख नै सहयोगी!

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको आन्तरिक किचलोले प्रदेश सभालाई बन्धक बनाइएको छ। एमालेको विवादकै कारण बजेट प्रस्तुत भएको दश दिन बितिसक्दा पनि अझै छलफल सुरु हुन सकेको छैन। असार १ गते प्रस्तुत बजेटमाथि छलफलका लागि शुक्रवार बसेको संसद बैठक एमालेकै अवरोधका कारण सुरु नहुदैँ स्थगित भयो। सरकारले…

सम्बन्धित सामग्री

एमालेकाे अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

दाङ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभाकाे बैठक अवरुद्ध भएकाे छ। बैठक सोमवार भाेलि दिउँसो १ बजे फेरि बस्ने गरी स्थगित भएकाे सभामुख तुलाराम घर्तीले जानकारी दिनु भएकाे छ। असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै विरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन। त्यसपछि अवरुद्ध संसद् बैठक आइतवार आजका लागि आह्वान गरिएको थियो। एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ। सांसदहरु रोष्टमअगाडि उभिएर विरोध जना...

निर्वाचन घोषणापछि  संसद् के हुन्छ ?

निर्वाचन आयोगको सिफारिसअनुसार सरकार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने गृहकार्यमा छ । तर, अहिलेको प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्नेमा एकरूपता छैन । सभामुख र प्रमुख दलका नेताहरूले उम्मेदवारी मनोनयनको अघिल्लो...

एमालेले अवरोध गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

कास्की – नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको शुक्रवारको बैठक स्थगित भएको छ ।  बजेटमाथि छलफलका लागि बसेको बैठकमा एमालेले अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रदेश सरकारले टुक्रे बजेट बाँडेकोप्रति असन्तुष्टि व्यक्त गर्दै संसद् अवराेध गरेकाे बताउनुभयाे । बजेट बनाउने र प्रस्तुत गर्ने काममा मनपरी गरेकाले एमालेले विरोध गरेको उहाँकाे भनाइ छ ।  बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेर दलहरूबीच छलफल गरिरहनुभएकाे छ । बिहीवार पनि...

कर्णाली प्रदेश सभा सर्वसाधारणको लागि खुला

काठमाडौं । कर्णाली प्रदेश सभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ । अबदेखि हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि कर्णाली प्रदेश सभा खोलिनेछ । प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणको लागि प्रदेश […]

वाग्मती प्रदेश : संसदीय खुलापन र पारदर्शितामा असल अभ्याससम्बन्धी अन्तरक्रिया

मकवानपुर – वाग्मती प्रदेश सभा सचिवालयमा आज बुधवार संसदीय खुलापन र पारदर्शितामा असल अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।  कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले यहाँको संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको बताउनुभएको छ । यसअघि संसदमा भएका कमजोरी व्यक्तिको रहेको बताउँदै उहाँले भन्नुभयो, ‘पहिले भएका कमजोरी सुधार ...

एमालेको अवरोधपछि साढे २ बजेसम्मका लागि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेश सभाको सोमवार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध गरेको छ । नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् ।  निरन्तरको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले साढे २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने अडानमा एमाले छ ।  भदौ १ गतेदेखि शुरू भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन् । अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने एमालेले बताएको छ ।

प्रदेश १ : मन्त्री गुरुङको भाषण रेकर्डबाट हटाउने सहमतिपछि प्रदेश सभा सञ्चालन

चार पटकसम्म अवरुद्ध भएको प्रदेश १ को प्रदेश सभा बैठक मंगलवारदेखि सञ्चालनमा आएको छ ।  सभामुख प्रदीपकुमार भण्डारीले बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको बोली संसद्को रेकर्डबाट हटाउने जनाएपछि प्रदेश सभा बैठक सञ्चालनमा आएको हो ।  माओवादी केन्द्रको अवरोधका कारण प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भएको थियो ।  बैठकमा मन्त्री गुरुङले सदनमा अमर्यादित भई प्रदेश सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाएको भन्दै माओवादीले संसद् अवरुद्ध पारेको थियो ।  माओवादी केन्द्रले ...