के रुसले रासायनिक हतियार प्रयोग गर्न सक्छ ?

रासायनिक यस्तो हतियार हो, जसमा मानव शरीरमा प्रतिकुल असर गर्ने विषाक्त एवं रासायनिक तत्व समावेश हुने गर्छ । रासायनिक हतियारको कयौँ श्रेणी हुन्छ । केही रासायनिक हतियार यस्ता हुन्छन् जसमा मानिसको स्वासमा असर पार्ने रासायनिक ग्यास जस्ता तत्व पाइन्छ । यसले मानिसको फोक्सो र स्वास नलीमा आक्रामण गर्छ, जसबाट मानिसको मृत्युसमेत हुने गर्छ ।केही रासायनिक हतियार जस्तै मस्टर्ड ग्यासले मानिसको छाला पोल्नेखालको हुन्छ ।  सबै भन्दा खतरनाक रासायनिक हतियार नर्भ एजेन्ट हुन्छन्, जसले मानिसको दिमाग र उसको शरीरबीच

सम्बन्धित सामग्री

रुसमाथि युक्रेनमा रासायनिक हतियारको प्रयोग गरेको आरोप

काठमाडौं– युक्रेनमा सैनिक आक्रमणलाई जारी राखेको रुसमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप लागेको छ । युक्रेनकी उप रक्षामन्त्री हाना मलायरले चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा रुसले रासायनिक हतियार प्रयोग गरेको विषयमा जाँचबुझ अघि बढाइएको बताएकी हुन् । ‘फस्फोरसबाट आक्रमण भएको हुनसक्ने सम्भावना छ ।’ मलायरलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उनले रुसी […]

रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले कदम चाल्ने बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्रेमलिन (रुस)ले रासायनिक हतियार प्रयोग गरेमा नेटो जवाफ दिन बाध्य हुने चेतावनी दिएका छन् ।

बाइडेनले भने–रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले जवाफ दिन्छ

एजेन्सी, ११ चैत्र । रुस–युक्रेन युद्धको आज ३०औं दिन हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस संकटमा बिहीबार ब्रसेल्समा नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा नेटोले जवाफ दिने बाइडेनले बताए । नाटोले रूसले प्रयोग गर्ने हतियारको समान प्रकारको जवाफ दिनेछ। यससँगै शिखर सम्मेलनपछि बाइडेनले सञ्चारमाध्यमसँग भनेका छन् […]

रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिने अमेरिकी राष्ट्रपतिको चेतावनी

काठमाडौँ । रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिनुपर्ने अमेरिकी राष्ट्रपति जाे बाइडेनले चेतावनी दिनुभएकाे छ । उहाँले रुसले युक्रेनमा जे गरिरहेको छ त्यसको समीक्षा हुने र आफूहरुले थप उपयुक्त कदम चाल्ने समेत बताउनुभएकाे हाे। उहाँले रुसलाई कुनै पनि सहयोग नगर्न समेत चीनलाई चेतावनी दिनुभएको छ । बेल्जियमको ब्रसेल्समा भेला भएका ७ विकसित राष्ट्रहरुले रुसले […]

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ ।  नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने आज आइतवार जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताउनुभएको हो । उहाँले रुस–युक्रेन युद्धमा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रुसी स्रोतले बताएको छ । यसैबीच स्टोल्टेनबर्गले रुसले पछिल्ला दिनहरूमा यु...

रुसले रासायनिक हतियार प्रयोग गर्न सक्छ : नेटो प्रमुख

२९ फागुन, काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका छन् । महासचिव स्टोल्टेनबर्गले जर्मन पत्रिका वेल्ट एम सोनटागसँगको एक अन्तर्वार्तामा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । रुसले रासायनिक हतियार प्रयोग गरे त्यो युद्ध अपराध हुने समेत […]

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

सैन्य गठबन्धन नेटोका प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने बताएका हुन् । उनले जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा रासायनिक हतियारको जोखिमबारे बोलेका हुन् । रुसले पछिल्ला दिनहरुमा युक्रेनले रासायनिक वा जैविक हतियार बनाइरहेको गलत […]