जनकपुरमा पनि डिशहोम फाइबर नेट सेवा

डिशहोम फाइबर नेट सेबा जनकपुरमा पनि विस्तार भएको छ ।  काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा यसअघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य सहित डिशहोम फाइबर नेट हाल जनकपुरमा पनि विस्तार गरिएको कम्पनीले जनाएको छ । छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि यो सेवा विस्तार हुने डिशहोमले जनाएको छ । डिशहोम फाइबर नेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवका साथ डिशहो...

सम्बन्धित सामग्री

विश्वकप प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट

काठमाडौं । नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । फाइवर इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेट विश्वकपको प्रचारणमा नेपालको लागि इन्टरनेट पार्टनरको रुपमा आवद्ध भएको हो ।उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरिरहेको छ । डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आईटीभीमा विश्वकपको प्रशारणको मज्जा पनि लिनसकिने कम्पनीले जानकारी दिएको छ ।

डिशहोम फाइवरनेटको शोरुम महेन्द्रनगरमा

डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुक्खडसल, महेन्द्रनगरमा डिशहोम फाइबरनेट शो रुम सञ्चालनमा ल्याइएको छ । यो शो रुमको सञ्चालन दीपक टे«डर्सले गर्नेछ ।लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकमाझ पु¥याउँदै आएको दीपक टे«डर्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शो रुममार्फत दिने डिशहोमले जनाएको छ ।

डिशहोम फाइबरनेटका ग्राहक एक लाख

डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।  एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरूलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए । आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवामा निरन्तरता...

डिशहोम फाइबरनेटको सहवितरण शोरुम टिकाथलीमा

डिशहोम फाईवरनेटले काठमाण्डौंको टिकाथलीमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । फागुन ४ देखी डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा सुरु गरिएको सोरुमको संचालन टेककेयर टेक्नोलोजिले गर्ने भएको छ । सोरुम समुद्धघाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर रामसुन्दर सिलाकार र रविन थापाको उपस्थितिमा सम्पन्न...

धनगढीमा डिशहोम फाइबरनेट सह वितरक शोरुम

धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाईबरनेट बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्न सो शोरुमको सञ्चालन गरीएको हो । सो सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ । सोरुम उद्घाटन, डशिहोमका  सेल्स अफसिर कमल रिमाल र सेल्स अफसिर लक्ष्मी राज जोशीको उपस्थतिमिा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य...

डिशहोम फाइबरनेटले ल्यायो प्याक अफर

काठमाडौं, मंसिर २४ । डिशहोम फाईबरनेटले डाईनामिक कम्बो प्याक अफर अन्तर्गत बार्षिक १२ हजार ९ सय ९९ रुपैयाँमा ४० एमबिपिएस इन्टरनेट ल्याएको छ । जस अन्तर्गत डिशहोम फाईबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा समेत लिन सक्ने कम्पनीले जनाएको छ । यस्तै कम्पनीले वार्षिक ११ हजार ५०० मा २५ एमबिपिएस इन्टरनेट सुविधा उपलब्ध गराएको […]

डिशहोम फाइबरनेट जडानमा नयाँ अफर

डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना ल्याएको छ ।कम्पनीले ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी’ सार्वजनिक गरेको हो । योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउने कम्पनीले जनाएको छ ।डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षको लागि ग्राहकले भ्याटबाहेक १२ हजार ९९९ रुपैयाँ खर्चिनुपर्ने हुन्छ । ग्राहकले […]

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैंडाकोटमा

देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैंडाकोटमा पुगेको बिक्री प्रबन्धक मनोज शर्माले जानकारी दिएका छन् ।डिशहोम फाइबरनेट नेपालका प्रमुख शहरहरु पुगिसकेको र चाँडै नै नेपालगञ्ज र धनगढीमा पनि पुग्ने कम्पनीले जनाएको छ । अब ग्राहकलाई उत्कृष्ट तथा […]

डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार

डिशहोम फाइबरनेटले बनेपामा सेवा विस्तार गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । छिटै नेपालका प्रमुख सहरहरू पोखरा, नेपालगन्ज, धनगढी, बिर्तामोड, वीरगन्जलगायत अरू स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरूका लागि […]

डिशहोम फाइबर नेट सेवा अब जनकपुरमा

काठमाडाैं । डिशहोम फाइबर नेट सेबा जनकपुरमा पनि विस्तार भएको छ ।  काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा यसअघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ ।समग्र नेपालमा पुग्ने लक्ष्य सहित डिशहोम फाइबर नेट हाल जनकपुरमा पनि विस्तार गरिएको कम्पनीले जनाएको छ । छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि यो सेवा विस्तार हुने डिशहोमले जनाएको छ । शहोम फाइबर नेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको