सकारात्मक सुरूवात भएको छ तर विरोधीहरू राम्रा काम देख्नै चाहँदैनन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनेको चार महिनाको अवधिमा मुलुकमा सकारात्मक सुरूवात भएको बताएका छन् ।आज (सोमबार) नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएपश्चात् राम्रो कामको सुरूवात भएको बताएका हुन् । ‘‘यसअघि दसौँ वर्ष समयमै विद्यालयमा पुस्तक नपुगेर लाखौँ विद्यार्थीहरूको भविष्य अन्यौलमा थियो। तर, […]