टोटेनहमका खेलाडीलाई दुर्व्यवहार गर्ने ८ जना पक्राउ

 इंग्लिस क्लब टोटेनहमका खेलाडीहरुलाई जातीय दुर्व्यवहार गर्ने आठ जना पक्राउ परेका छन् । टोटेनहमले खेलाडीलाई सामाजिक संजालबाट दुर्व्यवहार गर्ने आठ जना पुरुषलाई प्रहरीले प्रक्राउ गरेको जनाएको छ । गत अप्रिल ११ मा म्यानचेस्टर युनाईटेडसँग ३-१ ले पराजित भएपछि खेलाडीलाई दुर्व्यवहार भएको क्लबले जनाएको छ । सामाजिक संजाल ट्वीटरको माध्यमबाट खेलाडीलाई अपमानजनक सन्देशहरु आएको बताईएको छ । तर, क्लबले दुर्व्यवहार व्यहोर्ने खेलाडीहरुको नाम भने सार्वजनिक गरेको छ । टोटेनहमले खेलाडीमाथि दुर्व्यवहार गर्ने पक्राउको स्वागत गरेको...

सम्बन्धित सामग्री

सरकारी कर्मचारीको परिचय पत्र देखाएर ठगी गर्ने ८ जना पक्राउ

काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्।

पोखरामा ८ जना जुवाडे पक्राउ

कास्की । कास्कीमा जुवा खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई पक्राउ गरेको हो। हिजो बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरूको साथबाट […]

स्वास्थ्यमा ८ जना निर्देशकको सरूवा, को कहाँ ?

​​​​​​​काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ।

वीरगञ्जबाट पक्राउ परे ८ जना फरार अभियुक्त

काठमाडौँ । प्रहरीले वीरगञ्जबाट एकै दिनमा ८ जना फरार अभियुक्त पक्राउ गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भई पर्सा जिल्ला अदालतबाट दण्ड जरिवाना तोकिएपछि फरार रहेका ८ जनालाई पक्राउ गरिएको हो । २६ वर्षअघि जुवा मुद्दामा ५० रुपैयाँ जरवाना तोकिएका लगायत विभिन्न मुद्दामा पर्सा जिल्ला अदालतबाट कसुरदार ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई […]

कटहरिया नगरपालिकामा काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित

रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।  मंगलबार भएको चुनावी प्रक्रिया अनुसार कार्यपालिका सदस्यमा काँग्रेसका सबै ८ जना उम्मेदवार निर्वाचित भएका हुन। कार्यपालिका सदस्यको जिम्मेवारी पाउनेहरूमा जनजाति अल्पसङ्ख्यकबाट मनोज कुमार जयसवाल, दिलीप कुमार जयसवाल र जामुन ठाकुर हजाम रहेका छन् ।  त्यसैगरी निर्वाचित दलित तथा महिला सदस्यहरूबाट शान्ति कुमारी ,शोभा देवी, श्रीपती चमैन, सोनी देवी, बुधीया देवी गरी ८ जना  रहेको निर्वाचन अ

श्रम मन्त्रालयद्वारा ८ जना उद्यमी सम्मानित

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्ने ८ जना उद्यमीहरूलाई सम्मान गरेको छ । शुक्रबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट फर्कि नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरूलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो ।मन्त्रालयले ७ जना उद्यमीलाई  ७५ हजार बराबरको उद्यमी राष्ट्र पुरस्कार र १ जनालाई १ लाख ५० हजार बराबरको उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मानित गरेको छ । उक्त सम्मान कार्यक्रममा

दाङमा गाडी दुर्घटना, ८ जना घाइते

दाङको देउखुरीमा आज बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट दाङको सतबरियातर्फ जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी लमही नगरपालिका–७  दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ  ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा १७ वर्षीया मीना घर्ती, १५ वर्षीया रबिना घर्ती, १० वर्षीय विजय घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही ६ देउपुर निव

बारामा प्रचण्ड–नेपाल समूहका ८ जना कार्यकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले कलैयाबाट नेकपा प्रचण्ड–नेपाल समूहका ८ जना कार्यकर्ताहरुलाई पक्राउ गरेको छ।...

झापा र मोरङबाट लागुऔषध ब्राउनसुगरसहित ८ जना पक्राउ

झापा र मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र लागुऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन्।