झापा । आयोजक टोली झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लव आज जारी झापा गोल्डकप फुटबलको उपाधिका लागी प्रतिस्पर्धा गर्दैछन् । झापास्थित डोमालाल राजवंशी रंगशालामा फाइनल खेल हुनेछ । झापा-११ र आर्मीबीच आज चौथो भेट हुनेछ । यसअघिको फाइनलमा तीन पटकनै आर्मी विजयी भएको छ । पाचौं पटक फाइनलमा पुगेको झापा ११ लाइ आर्मी विरुद्ध […]
The post झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाण्डाै - झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् ।
खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।
आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ । यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो।
प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन् ।
पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनल आज हुँदै छ । उपाधिका लागि तीनपटक झापा गोल्डकपको उपाधि उचालेको त्रिभुवन आर्मी फुटबल क्लब र यसअघिका चारवटै संस्करणमा उपविजेतामा सीमित भएको घरेलु टोली झापा–११ प्रतिस्पर्धा...
विमल घर्तीमगर चम्कँदा घरेलु टोली झापा–११ पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा झापाले संकटा क्लबविरुद्ध २–० को जित निकाल्यो । जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल...
घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो ।झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे ।जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो
झापा : संकटा क्लबमाथि सहज जित निकाल्दै घरेलु टोली झापा ११ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।योसँगै झापा ११ चौथो पटक फाइनलमा प्रवेश गरेको हो। अब उपाधिका लागि फाइनलमा झापा ११ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ।आर्मीले झापालाई यसअघि फाइनलमा पराजित गर्दै पहिलो, तेस्रो र चौथो सिजनको उपाधि हात पारिसकेको छ। बिर्तामोड-३ स्थित डोमलाल राजवंशी रंगशाला शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा झापाले संकटालाई २-० अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। झापाको जितका लागि विमल
इलाम : झापा गोल्डकपको पाँचौ संस्करणको फाइनल प्रवेशका लागि घरेलु टोली झापा-११ फुटबल क्लब र काठमाडौं संकटा क्लब प्रतिस्पर्धा गर्दैछन्। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा खेल शनिवार दिउँसो ३ बजे सुरु हुनेछ।पाहुना टोली भारतको रेडपाण्डा एफसी सिक्किममाथि ५–१ गोल अन्तरको फराकिलो जितका साथ झापा सेमिफाइनल पुगको हो। अर्कोतर्फ नेपाल पुलिस क्लब र थ्री स्टारजस्ता बलिया टिममाथि हावी भएको संकटा समेत बलियो सेटका साथ मैदानमा रहनेछ। घरेलु समर्थकको साथ पाएको झापा-११ र संकटाबीचको खेल रोमाञ्च
झापा गोल्डकपको आजको खेलमा घरेलु टोली झापा¬–११ फुटबल क्लब विजयी भएको छ । अन्तिम क्वार्टरफाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।झापा¬–११ का लागि विमल घर्तीमगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा¬–११ लाई एक गोल उपहार दियो । रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६ औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसा
झापा : पाहुना टोली सिक्किमको रेडपान्डा (आरपी) एफसीमाथि सानदार जित निकाल्दै झापा ११ पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। झापा ११ अब सेमिफाइनलमा संकटा क्लबसँग भिड्नेछ।संकटाले नेपाल पुलिस क्लब र थ्री स्टार क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पाँचौँ संस्करण चलिरहँदा झापा ११ अघिल्ला चारवटै संस्करणको फाइनलसम्म पुगेको थियो।बिर्तामोड-३ स्थित घरेलु मैदान डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा झापा ११ ले रेडपाण्डालाई ५–१ को फ
झापा– घरेलु टोली झापा–११ फुटबल क्लब बिर्तामोडमा जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोलअन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो। झापा–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे। रेडपाण्डाले झापा–११ लाई एक […]