कर्णालीका चार प्रदेश सांसदलाई प्रदेश सभाबाट निष्कासन गरेको सूचना दर्ता (पत्रसहित)

काठमाडौं । फ्लोर क्रस गरी मतदान गर्ने कर्णालीका चारजना प्रदेश सांसदलाई नेकपा एमालेले प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ ।नेकपा एमाले प्रदेश सभा संसदीय दलले उनीहरुलाई निष्कासन गरेको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा केही बेरअघि दर्ता गरेको हो । कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी सरकार टिकाउन भूमिका खेलेका सदस्यहरुलाई पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा  दर्ता गरेको जानकारी दिए । पदमुक्

सम्बन्धित सामग्री

आफ्नै उम्मेदवार हराउन भूमिका खेलेको भन्दै गाउँपालिका अध्यक्ष एमालेबाट निष्कासन

बैतडी : नेकपा एमाले बैतडीले  पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ। मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटीको बैठकले पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो।एमाले बैतडीका सचिव चक्र कार्कीका अनुसार साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको हो। यसका साथै एमालेका प्रदेश क

अन्तर्घात गरेको भन्दै जसपा प्रदेश सांसद पार्टीबाटै निकालिए

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निष्कासन गरेको छ । जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नरहने गरी निष्कासन  गरेको हो । ‘गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा पार्टीका जिम्मेवार व्यक्तिहरूले गरेको क्रियाकलाप […]

जसपाबाट प्रदेश सांसद निष्कासित

जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् । महोत्तरी जिल्ला कार्यसम्पादन […]

जसपाबाट प्रदेश सांसद कौशल यादवसहित दुई जना निष्कासित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् । महोत्तरी जिल्ला […]

जसपाबाट प्रदेश सांसद कौशल यादवसहित दुई जना निष्कासित

२० असार, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् […]

स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा जसपा प्रदेश सांसद यादव निष्कासित

जनकपुरधाम – स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टीले प्रदेश सांसदलाई निष्कासन गरेको छ। महोत्तरी जिल्ला कार्यसम्पादन समितिले प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासनको गरेको हो। आइतबार बसेको बैठकले यादवलाई निष्कासन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्। उनीसँगै पार्टीले संघीय शिक्षक फोरमका अध्यक्ष […]

विवेकशील साझाका प्रदेश सांसदसहित २६ जनालाई केन्द्रीय समितिबाट निष्कासन

विवेकशील साझा पार्टीकाले २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गरेका छन्। फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनीहरुलाई कार्यसम्पादन समिति र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो। पार्टीका अध्यक्ष रवीन्द्र...

सरकारमा सहभागी जसपाका सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने यादव पक्षको निर्णय

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट पारेको हो । बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका […]

सुदूरपश्चिममा एमाले झगडा : सपथ खाँदाखाँदै पार्टीबाट निष्कासन

पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका एक नवनियुक्त र दुई निवर्तमान मन्त्रीलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्रीमण्डलमा समावेश गरेका प्रकाश शाहले सपथ लिँदै गर्दा उनीसहित निवर्तमान मन्त्री कृष्ण सुवेदी र माया भट्टलाई प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेका हुन् । उनीहरुलाई बिहीबार स्पष्टीकरण सोधिएको थियो । संसदीय दलका नेता समेत रहेका शाह शुक्रबार आर्थिक माम

माओवादीद्वारा दुई मेयर र पाँच उपमेयरलाई पार्टीबाट निष्कासन

एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ ।पार्टीको प्रदेश समिति सदस्य रहेका नगर प्रमुखहरु मौलापुरमा रिनाकुमारी साह र कटहरियाका सियाराम कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको माओवादीले जनाएको छ । यस्तै, उपप्रमुखहरु मौलापुर नगरपालिकाका गौरीशंकर प्रसाद जयसवाल, फतुवाविजयपुरकी कान्तिदेवी महतो, देवाही गोनाहीकी परनियादेवी पटेल, माधवनारा