सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार स्थगित, अझै पास भएन बजेट

धनगढी – सुदूरपिश्चम प्रदेशसभाको बैठक लगातार स्थगित हुँदै आएको छ। असार १ गते प्रदेश सभामा प्रस्तुत भएको बजेटमा अझै छलफल नै हुन सकेको छैन। आज बसेको बैठक पनि स्थगित गरिएको छ। सभामा गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणा गरेका हुन्। प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई १४ जना प्रदेशसभा सदस्य […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दैछ । एक महिनाभन्दा बढी समयपछि मङ्गलबार प्रदेश सभाको बैठक बस्न लागेको हो ।

एक महिनादेखि अनिश्चित रहेको सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्नान

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबार अर्थात् भोलिका लागि आह्वान गरिएको छ। एक महिना भन्दा बढी समयदेखि अनिश्चित बनेको सभाको बैठक भोलि दिउँसो बोलाइएको हो। सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागि हुन अनुरोध गरिएको छ। प्रदेश सभा सचिव देबबहादुर बोगटीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ– १६ […]

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएकाे छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरिएकाे जानकारी गराएकाे हाे ।शुक्रबार बिहान ११ बजे सभामुखको पुन: निर्वाचन गर्ने गरी बिहिबार बसेकाे बैठक स्थगित गरिएको थियो । बिहिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत संख्या […]

सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित भएकाे छ । आज (साेमबार) ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको हाे । योसँगै लगातार बैठक पाँच पटकसम्म स्थगित भएको छ । असार १ गते प्रदेश सभामा पेश भएको आगामी आर्थिक वर्षको बजेट परिष्कृत नगर्दासम्म त्यसमाथि छलफल […]

सुदूरपश्चिम प्रदेशसभाको बैठक १६ गतेसम्म स्थगित

१२ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ । सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना टाँस्दै १६ गतेसम्म बैठक स्थगित गरिएको जनाएको छ । असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै संशोधन गर्न सांसदहरूले माग गरेका छन् […]

सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम ल्याउन प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ । सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, […]

सुदूरपश्चिम र मधेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

२२ जेठ, काठमाडौं । सुदूरपश्चिम र मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याउन दुवै प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ । मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश […]

प्रतिपक्षीद्वारा प्रदेश सभाको बैठक अवरुद्ध

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) ले असंबैधानिक तरिकाले बजेट ल्याएको भन्दै प्रदेश सभाको बुधबारको बैठक चल्न नदिएका हुन् । सभामुख अर्जुनबहादुर थापाले बैठकको कारबाही शुरु गर्नासाथ उठेर कांग्रेस र जसपाका […]

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त बैठकमा विश्वासको मत दिन प्रस्ताव गर्नेछन् ।