धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबार अर्थात् भोलिका लागि आह्वान गरिएको छ। एक महिना भन्दा बढी समयदेखि अनिश्चित बनेको सभाको बैठक भोलि दिउँसो बोलाइएको हो। सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागि हुन अनुरोध गरिएको छ। प्रदेश सभा सचिव देबबहादुर बोगटीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ– १६ […]