भिनिसियस रियलमै प्रतिबद्ध

एजेन्सी – युवा स्टार विंगर भिनिसियस जुनियर हाल ब्राजिलमा बिदा बिताइरहेका छन्, तर उनले आफ्नो भविष्यको बारेमा पनि सोचिरहेका छन् । उनले रियल म्याड्रिडमा किन प्रतिबद्ध भन्ने कारण खुलाएका छन् । रियल म्याड्रिडसँगको आफ्नो सम्झौता नवीकरणका लागि वार्ता गरिरहेका ब्राजिलियन फरवार्डलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अनुबन्ध गर्ने योजना बनाएपनि उनले त्यसलाई नकारिसकेका छन् ।‘म […]