१ सय ४० दिनको ब्रेकपछि आईपीएल आजबाट फेरि सुरु हुँदै, मुम्बई र चेन्नई प्रतिस्पर्धा गर्दै

चेन्नइ सुपर किंग्स र मुम्बई इण्डियन्स आज प्रतिस्पर्धामा उत्रिएसँगै आजबाट इण्डियन प्रिमियर लिग (आईपीएल) फेरि सुरु हुँदैछ। यसअघि भारतमा कोभिड १९ को बढ्दो संक्रमणका कारण मे २ मा दिल्ली क्यापिटल्स र पंजाब किंग्सबीचको खेल पछि स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो।यसअघि आईपीएलको २९ वटा खेल सम्पन्न भइसकेको छ।…

सम्बन्धित सामग्री

आईपीएल आजबाट सुरु हुँदै, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ औं संस्करण आजबाट सुरु हुँदैछ ।  उद्घटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।    वानखडे रंगशालामा यी दुई टिमबीचको खेल ...

आईपीएल भोलिदेखि सुरु हुँदै, सन्दीपको टिमको खेल आइतबार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट शनिबारदेखि सुरु हुँदैछ । शनिबार साँझ हुने उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । वानखडे रंगशालामा यी दुई टिमबीचको खेल ...