लिभरपुल क्वाटरफाइनलमा

२७ फागुन, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ मा जर्मन क्लब आरबी लाइजिगलाई समग्रमा ४-० ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनल पुगेको हो । बुधबार राति भएको दोस्रो लेगमा लिभरपुलले आरबी लाइपजिगलाई २-० ले पराजित गरेको हो । यसअघि पहिलो लिगमा पनि लिभरपुल २-० ले नै विजयी भएको […]

सम्बन्धित सामग्री

लिभरपुल कलेजको हार

एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगितामा मंगलबार लिभरपुल कलेजले इस्लिङटन कलेजविरुद्ध ६ विकेटको जित निकालेको छ । जितसँगै २ खेलमा २ अंक जोडेको लिभरपुल समूह ‘बी’ को दोस्रो स्थानमा छ । दुवै खेलमा...

लिभरपुल र चेल्सीले बराबरी खेले

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । एनफिल्डमा भएको खेलमा दुबै टोलीले केही गोल गर्ने सुन्दर अवसर भने खेर फलदा खेल बराबरीमा सकिएको हो । खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गरेपनि भीएआरले उनलाई अफसाइड देखाएको …

लिभरपुल र वल्भ्सको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र वल्भ्सले एफए कपको तेस्रो चरणको खेलमा बराबरी खेलेका छन् । लिभरपुल र वल्भ्सले २–२ गोलको बराबरी खेलेका हुन् । एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहले गोल गर्दा वल्भ्सका गोन्कालो गुइडेस र ही चान ह्वाङले गोल गरे । खेलको २६औं मिनेटमा गोन्कालो गुइडेसको […]

लिड्ससँग लिभरपुल पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडसँग लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल लिड्ससँग २–१ गोलले पराजित भएको हो ।

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुल घरेलु टोली एभर्टनसँग गोलरहित बरारीमा रोकिएको हो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा लिभरपुल बराबरीमा रोकिन बाध्य बन्यो । ६९औं मिनेटमा कोनोर कोडेले गोल गरेपनि गोलले मान्यता नपाउँदा एभर्टन जितबाट वञ्चित बन्यो । तीन […]

लिभरपुल र एभर्टनले गाेलरहित बराबरी खेले

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुल र एभर्टनले बराबरी खेलेका छन् । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेल अवधिभर लिभरपुल बलियाे देखिए पनि गोल गर्न सकेन । लिभरपुल ६ खेलमा नौ अङ्कका साथ पाँचौँ स्थानमा र एभर्टन चार अङ्कका साथ चौधौँ स्थानमा छ ।

लिभरपुल हारबाट जोगियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा उपाधि दावेदार लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित लिभरपुल १-१ को बराबरी खेल्दै लगातार दोस्रो खेलमा हारबाट जोगियो । पाहुना टोली प्यालेसले खेलमा सुरुवाती अग्रता लिएको थियो । ३२ अ‍ौं मिनेटमा विलफ्रिड जाहाले गोल गर्दै प्यालेसलाई अघि […]

लिभरपुल साल्जवर्गसँग पराजित

१२ साउन,  काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल अष्ट्रियन क्लब साल्जवर्गसँग १-० ले पराजित भएको छ । इंग्लिस कम्युनिटी शिल्ड खेलअघि प्रि सिजन टुर अन्तर्गत अन्तिम खेलमा लिभरपुल पराजित भएको हो । साल्जवर्गलाई जित दिलाउन बेन्जामिन सेस्कोको ३१औं मिनेटमा गोल गरे । लिभरपुलले कम्युनिटी शिल्डमा शनिवार म्यानचेष्टर सिटीसँग खेल्नेछ । लिभरपुलका नयाँ अनुबन्ध भएका खेलाडी […]

वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध

उपाधि दाबेदार लिभरपुल वेस्ट ह्यामसँग स्तब्ध बनेको छ । लगातार २६ खेलमा अपराजित रहेर नयाँ क्लब कीर्तिमान बनाउने लक्ष्यसहित मैदानमा उत्रेको लिभरपुल ३–२ गोलले पराजित भएको हो ।गोलकिपर एलिसनले आत्मघाती गोल गरेपछि लिभरपुल  खेलको सुरुवातमा नै पछि परेको थियो । तर पहिलो हाफको अन्त्यतिर ट्रेन्ट अलेक्जान्डर अर्नोल्डले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा फोर्नाल्सले वेस्ट ह्यामलाई पुनः अग्रता दिलाए । सात मिनेटपछि नै कर्ट जोउमाले वेस्ट ह्यामको अग्रता फराकिलो बनाए । ८३ औँ मिनेटमा डिभोक ओरिगीले ग