२२, भदौ, चितवन । चितवनमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये करिब १० प्रतिशतले फुटेर बनेको नयाँ दल एकीकृत समाजवादी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका ३१ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । चितवनमा एमालेबाट निर्वाचित ३ सय ९ जना जनप्रतिनिधि छन् । एकीकृत समाजवादीको पक्षमा ३६ जनाले हस्ताक्षर गरे […]