इलाम, कात्तिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार इलामको बाढीपहिरो प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्नु भएको छ । उहाँले बाढीप्रभावित क्षेत्र इलामको माङ्सेबुङ, फाकफोकथुम गाउँपालिकाका साथै पाँचथरको मिक्लाजुङ क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको हो । प्रधानमन्त्री देउवाले यसपटकको बाढीले सबैभन्दा बढी प्रदेश– १ को इलाम र पाँचथरमा नोक्सान पु¥याएकाले तत्काल अस्थायी र स्थायी बसोबासको व्यवस्थापनको […]