निफ्राको नाफा ७२ प्रतिशतले कसरी बढ्यो

काठमाडौं । ठूला पूर्वाधारमा लगानी गर्न भन्दै स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा ७२ दशमलव ७२ प्रतिशतले बढेको छ । बैंकले चालू आर्थिक वर्षको ६ महिनामा आफ्नो नाफा ७२ दशमलव ७२ प्रतिशतले बढाएर ७६ करोड पु¥याएको हो । गत आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्ममा बैंकको नाफा जम्मा ४४ करोड रुपैयाँ मात्रै […] The post निफ्राको नाफा ७२ प्रतिशतले कसरी बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

निफ्राको आम्दानीसँगै नाफा बढ्यो

१६ कात्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी बढ्दा नाफा ९ प्रतिशतले बढेको हो । विभिन्न पूर्वाधारहरुमा लगानी गरी …

निफ्राको नाफा १७.८६ प्रतिशतले बढ्यो

काठमाडौं, १० वैशाख । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म आइपुग्दा ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १७.८६ प्रतिशत ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको […]

तेस्रो त्रैमासमा निफ्राको नाफा १७.८६ % बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वैशाख ९, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १७ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५८ करोड ९२ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा बढेर रू.६९ करोड ४५ लाख नाफा कमाएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ३८ प्रतिशत र सञ्चालन नाफा १८ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब ६० करोड रहेको छ  । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब ४० करोड सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य २ रहेकोमा चालू आवको सोही अवधिमा ४ दशमलव २९ रुपैयाँमा सीमित भएको छ । त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ७३ दशमलव ७० गुणा र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ५१ रहेको छ ।

निफ्राको नाफा २५.६६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा भने गिरावट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा अधिकतम २५.६६ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमाससम्ममा कुल ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको सोही समयमा बैंकले कुल ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा यस वर्ष बैंकले २५.६६ प्रतिशतले आफ्नो नाफा वृद्धि गरेको हो । यसअवधिमा बैंकले आफ्नो खुद ब्याज आम्दानी ४४.६१ प्रतिशतले वृद्धि गर्दै कुल ८२ करोड ३५ लाख ५६ हजार रुपैया

२५.६६ प्रतिशतले बढ्यो निफ्राको नाफा, यस्ता छन् आगामी ४ रणनीति

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको खुद नाफा २५.६६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक ७७/७८ को दोस्रो त्रैमासमा बैंकले ३५ करोड २२ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर ४४ करोड २६ लाख पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा २६.३० प्रतिशतले बढेर ३४ करोड ८६ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा २५.५७ प्रतिशतले बढेर ६३ करोड २३ लाख पुगेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशतले बढेर ८२ करोड ३५ लाख पुगेको छ । बैंकले यस अवधिसम्ममा २३ अर्ब ५७ करोड कर्जा स्वीकृत गरेको छ । यो ऋण ऋण तालिका अनुसार स्वीकृत हुने बैंकले जनाएको छ ।यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा, प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा, इक्वीटिमा प्रतिफल ३.८९ प्रतिशत, मूल्य आम्दानी अनुपात ८८.७६ रुपैयाँ, प्रति शेयर कुल सम्पतिको मूल्य ४९२ रुपैयाँ, सम्पतिमा प्रतिफल ३.७२ प्रतिशत र औसत इल्ड ७.२३ प्रतिशत रहेको छ ।बैंकले आगामी रणनीतिमा ऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन एंव पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरुमा गरिने कर्जा लगानीमा विविधिकरण गर्ने, आयआर्जन गर्ने नयाँ क्षेत्रहरु विस्तार तथा ऋण उपकरण मार्फत लगानीको स्रोत परिचालनमा जोड दिने, प्रदेश र स्थानीय सरकार सहितको संलग्नतामा पूर्वाधारको परियोजनाहरुको पहिचान गर्दै सोमा निजि क्षेत्रको लगानी प्रवर्द्धन गर्ने तथा समग्र जोखिम व्यवस्थापनको आधारभुत पक्षहरुलाई सवलिकरण गर्ने उल्लेख गरेको छ।

निफ्राको नाफा २५ प्रतिशतले बढ्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा बढेको देखिएको हो । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.६६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ ...

आवेदन दिने सबैलाई शेयरधनी बनाउने निफ्राको नाफा बढ्यो

२८ कात्तिक, काठमाडौं । शेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण शेयर (आईपीओ) निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूनाफा ३४.३७ प्रतिशतले बढाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड २० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । निफ्राले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ मात्र खुद मूनाफा आर्जन गरेको […]

३४.३६ प्रतिशतले बढ्यो निफ्राको नाफा

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा ३४.३६ प्रतिशतले बढेको छ। पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले खुलेको बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २४ करोड २० लाख रुपैयाँ नाफा गरेको हो। २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकले खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढाएर ४१ करोड ३४ लाख रुपैयाँ पुर्‍याएको छ।  निफ्राको कुल निक्षेप १९.२५ प्रतिशतले बढेर २९ करोड ८१ लाख रुपैयाँ पुगेको छ। ऋण लगानी भने ५३२१ प्रतिशतले बढेको छ। बैंकले ४ अर्ब ९२ करोड ५० लाख रुपैयाँ ऋण दिएको छ।

३४ प्रतिशतले बढ्यो निफ्राको खुद नाफा, यस्ता छन् बैंकले देखेको समस्या तथा चुनौती

चालु आर्थिक वर्ष ७८/७९ को पहिलो त्रैमासमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको खुद नाफा ३४.३७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १८ करोड १० लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षमा बैंकको खुद नाफा बढेर २४ करोड २० लाख पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ४५ प्रतिशतले बढेर ४१ करोड ३५ लाख पुगेको छ । बैंकको संचालन मुनाफा ३४ करोड ५७ लाख रहेको छ । यस अवधिमा बैंकको निक्षेप १९.२६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५ हजार ३३ सय ३१ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड पुगेको छ । बैंकले यस अवधिमा १९ करोड ६ लाख वितरणयोग्य मुनाफा भएको उल्लेख गरेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४.८४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११३.२२ रुपैयाँ रहेको छ । बैंकले पहिलो त्रैमासमा लक्ष्य बढी प्रगति हासिल भएको जनाएको छ । यस्ता छन् बैंकले देखेका समस्या त्तहा चुनौती : क) आन्तरिक समस्या तथा चुनौती- पूर्वाधारका परियोजनाहरुको Pipeline | - सम्भाव्य सार्वजनिक तथा निजि पूर्वाधारका परियोजनाहरुमा लगानीको पहुँच विस्तार गर्न दिर्घकालीन प्रकृतीकोकम लागतको स्थिर पूँजीको प्राप्ती र परिचालन । - आयको विविधिकरण । ख) वाह्य समस्या र चुनौतीविश्वव्यापी रुपमा देखिएको कोभिड-१९ महामारीका कारण लगानी स्विकृत भएका पूर्वाधार परियोजनाहरुमा कर्जा प्रवाह, पूर्वाधारका परियोजनाहरुको प्रयाप्ततामा संकुचन र लगानिमा विविधिकरण ।बैंक तथा वित्तीय संस्था बीच तीव्र प्रतिष्पर्धा । ग) रणनीतिऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन एंव पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरुमा गरिने कर्जा लगानीमा विविधिकरण। - आयआर्जन गर्ने नयाँ क्षेत्रहरु विस्तार तथा ऋण उपकरण मार्फत लगानीको स्रोत परिचालनमा जोड। - सार्वजनिक निजि साझेदारी मार्फत प्रदेश र स्थानीय सरकारसहितको संलग्नतामा सार्वजनिक महत्वका पूर्वाधार को प्रवर्द्धन तथा विकासमा सहकार्य गर्ने र विभिन्न रणनितिक परियोजनामा लगानी गर्ने । - समग्र जोखिम व्यवस्थापनको आधारभत पक्षहरुलाई सवलिकरण गर्ने ।