आवेदन दिने सबैलाई शेयरधनी बनाउने निफ्राको नाफा बढ्यो

२८ कात्तिक, काठमाडौं । शेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण शेयर (आईपीओ) निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूनाफा ३४.३७ प्रतिशतले बढाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ करोड २० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । निफ्राले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख रुपैयाँ मात्र खुद मूनाफा आर्जन गरेको […]