यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो । नाफा कमाउन खोज्ने लगानीकर्ताको ‘मुड’का कारण बजार अलमलमा देखिएको हो । साताको पहिलो र दोस्रो दिन बढेको सेयर बजार बिहीबारबाहेक अन्य दिनमा पुनः गिरावट भएको थियो । बिहीबार भने बजार केही अंकले बढेको छ । जेठ […]